Tuesday, October 20, 2020

तपाईहरु फोन गर्दा गर्दै मोबाइल तातेर हैरान हुनुहुन्छ भने यसरि छुटकारा पाउनुहोस (सेयर गर्नुहोला)

Author

Date

Category

तपाईहरु फोन गर्दा गर्दै मोबाइल तातेर हैरान हुनुहुन्छ भने यसरि छुटकारा पाउनुहोस, आजभोलि स्मार्ट फोन सबैको हात हातमा हुन्छ । स्मास्ट फोनले मानिसको दैनिकी पनि सहज बनाएको छ । फोनमा कुराकानी गर्न मात्र नभएर बिभिन्न एप्सहरुको माध्मयबाट धेरै कुराहरुमा सहजता भएको छ ।

आजभोलि स्मार्टफोनको प्रयोग पूरै दुनिया भरमा गरिन्छ । फिल्म, खेलकुद, सामाजिक सञ्जाल, इन्तरनेट आदीको प्रयोग गरेर समय विताउनका लागि स्मार्टफोनहरु वरदान नै सावित भएका छन् । तर स्मार्ट फोन लामो समय चलाउँदा तात्ने समस्याबाट प्रयोगकर्ता हैरान हुने गरेका छन् । महंगो मूल्यमा खरीद गरिएको मोबाइलसमेत तात्ने गरेका छन् । त्यबाट बच्नका लागि केही उपायहरु रहेका छन् ।

चार्चबाट झिक्ने बित्तिकै नचलाउने: फोन चार्च गर्दा फोन तात्छ । त्यसैले, चार्चबाट झिक्ने बित्तिकै फोनको प्रयोग गर्दा झनै छिटो तात्छ ।

गेम धेरै नखेल्ने: अन्य कार्यको तुलनामा फोनमा गेम खेल्दा फोन छिटै तात्छ । भिडियो हेर्दा, गीत सुन्दा भन्दा गेम खेल्दा फोनको तापक्रम बढ्नेका साथै ब्याट्रि पनि छिटो सकिन्छ ।

लामो समय खल्तीमा नराख्ने: हामीमध्ये धेरैको फोन खल्तीमा राख्ने गरेका छौं । घर वा अफिसमा बस्दा फोन खुल्ला ठाउँमा राख्नुपर्छ । फोन खल्तीमा राख्दा शरिरको तापक्रम फोनको सम्पर्कमा आउँछ । जसका कारण फोन सेलाउन पाउँदैन ।

चार्जरको प्रयोग: तपाईँको चार्जर केबल र एडप्टर डुप्लिकेट छ भने पनि मोबाइलो ब्याट्रीलाई अत्यादिक तताउँदछ। त्यसैले सकेसम्म डुप्लिकेट केवलको प्रयोग नगर्दै उचित हुन्छ ।

कभर नराख्ने: स्मार्टफोन प्रयोगकर्ताले फोनको सुरक्षाका लागि कभर राख्ने गरेका छन् । गर्मीको मौसममा घाममा हिड्नु परेमा फोनको कभर झिकेर बोक्ने । कभरले फोनमा अतिरक्त हावा र्छिनबाट रोक्छ र फोन छिटै तातिन्छ ।

डिभाइसहरुलाई छुट्टै राख्ने: गर्मीको समयमा तपाईसँग दुईवटा डिभाइस छ भने त्यसलाईसँगै राख्नु हुँदैन । दुई डिभाइसलाई एकै स्थानमा राखिएमा एकअर्काको सम्पर्कमा तापक्रम छिटो बढ्छ । धेरै मानिसहरुले ब्याअप र मोबाइलसँग राख्ने गरेका छन् । यस्तो गरिमा पनि मोबाइबल फोन सेलाउन पाउँदैन ।

एप्स र सर्भिस बन्द गर्ने: यदि फोनको ब्लूटूथ, एलटीई, वाई–फाई र जिपिएस प्रयोग नभएको अवस्थामा बन्द गर्ने । यी एप्स र सर्भिस खुल्लै राखिएमा फोनको सिस्टम चल्ने भएकाले फोन छिटै तात्छ ।

घाममा फोन नचालउने: घाममा बसेर फोन चलाउँदा फोन छिटै तात्छ । त्यसैले घामको प्रत्यक्ष सम्र्पक आउने स्थानमा सकभर फोनको प्रयोग कम गर्ने ।

सधैं तातेमा परीक्षण गराउनुहोस्: स्मार्टफोनलाई चार्जिङका लागि राख्दा धेरै तातेमा केही समयका लागि फोनको चार्जिङ बन्द गरिदिनु राम्रो हुन्छ । तर, कमजोर कनेक्टिभिटीका कारण फोन तातेमा भने यसको कुनै समाधान नभएको विशेषज्ञहरू बताउँछन् । तथापि, केही समय फोन बन्द गरेमा केही मात्रामा यो समस्या कम हुन्छ ।

यदि फोन हरेक समय तातो भइरहन्छ भने फोन निर्माता कम्पनी वा विक्रेतासम्म पुगी परीक्षण गराउनुपर्छ । यसो गर्दा फोनमा केही अन्य खराबी भएमा त्यो पनि जान्न सकिन्छ । यस्तो समस्याको समयमै समाधान गर्नु आवश्यक छ । किनभने यस्तो परिस्थितिमा उपकरणमा खराबी आउनुका साथै जीउधनको समेत असुरक्षा हुन सक्छ । माथि उल्लेख गरिएको नियम पालन गर्नुभयो भने तपाई मोबाइलको व्याट्रि लामो समय टिक्न सक्छ । यदी व्याट्रि पुरानो छ भने चलाउन सुरु गर्नासाथ पनि तात्न सुरु गर्छ । यदी पुरानो भएको र केही त्यसको स्वरुपमा पनि परिवर्तन आएको छ भने तत्काल व्याट्रि परिवर्तन गर्न तिर लाग्नुहोस् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...