Sunday, October 25, 2020

काठमान्डौका यि दुइ खोलामा आएको बा’ढीले किनारका बस्तीहरुमा सतर्कता

Author

Date

Category

काठमान्डौका यि दुइ खोलामा आएको बा’ढीले किनारका बस्तीहरुमा सतर्कता, वर्षाका कारण भक्तपुरको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले किनारका बस्ती र सयौं रोपनी खेती डु’बानमा परेको छ। वर्षा नरोकिएकाले बाढीले थप क्ष’ति गर्ने जो’खिम बढेको छ।

काठमाडौं र भक्तपुरको सीमामा पर्ने मनोहरा खोलामा आएको बाढीले जडिबुटी र लोकन्थली क्षेत्रमा पर्ने मनोहरा बस्ती डु’बानमा परेको छ। मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित मनोहरा फाँटका सयौं रोपनी खेत डु’वानमा परेको छ । ती खेतमा लगाएका बालीनालीमा क्ष’ति पुगेको छ। हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर नगरपालिकाको वडा नं. १, ३ र ४ का बस्ती क्षेत्र डु’वानमा परेको छ। भक्तपुर नगरको हनुमानघाट, राममन्दिर, मंगलतीर्थ, बाराहीस्थान क्षेत्र, शान्ति निकेतन माध्यामिक विद्यालय, ज्ञानतारा स्कुललगायत दर्जनौं घरहरु डु’बानमा परेको छ। आदर्शस्थित सिद्धि स्मृत बाल अस्पतालमा समेत बा’ढी प’सेको छ।

सल्लाघारीस्थित डा. इवामुरा अस्पताल, नपलीक्षेत्रमा समेत बाढीले क्ष’ति गरेको छ। त्यस क्षेत्रमा पनि सयौं रोपनी खेती न’ष्ट गरेको छ। हनुमन्तेको बाढी बस्तीमा प’स्दा बराही क्षेत्रका स्कुल र बस्ती डु’बानमा परेको भक्तपुर नगरपालिका–३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिए। बाढीले मा’नवीय क्ष’ति नगरे पनि भौतिक सामग्री क्ष’ती गरेको उनले बताए। अविरल परेको वर्षाले दधिकोटको मोर्डन स्कुल जाने बाटोभन्दा तलको अधिकांश बस्ती डु’बानमा परेको छ।

कटुञ्जेको गणेधारा टोलका घरहरु डु’वानमा परेको छ भने घट्टेखोलाको पानी बस्तीमा प’सेपछि बस्ती डुबानमा परेर अधिकांश घरको भुइँतला ज’लमग्न भएको छ। हनुमन्तेको बाढीले मध्यपुर थिमि–३ का गट्ठाघर, कौशटार, सूर्यविनायक नगरपालिकाको बालकोट क्षेत्रका खोला तटीय क्षेत्रहरु डु’वानमा परेको छ। हनुमन्तेसँगै ललितपुर भक्तपुरको सिमाना भएर ब’ग्ने गोदावरी खोलामा आएको बाढीले मध्यपुर थिमि–१ र ३ मा क्षति गरेको छ। दुई खोलाको संगमस्थलका तटीय क्षेत्रका तरकारी बाली डु’वानमा परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...