Tuesday, September 29, 2020

बुधबारका दिन भगवान कृष्णको पुजा गर्नुकाे कारण र फाइदाहरु ,

Author

Date

Category

बुधबारका दिन भगवान कृष्णको पुजा गर्नुकाे कारण र फाइदाहरु , हिन्दुधर्मअनुसार बुध ग्रहलाई विष्णुको अवतार मानिन्छ ।बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको स्थान रहेको हुन्छ ।

यदि तपाईको घरमा आम्दानीभन्दा बढी खर्च भएको छ भने बुध ग्रहलाई पुजा गर्नुहोस् । ।बुधबार विष्णु भगवानको पुजा आरधना गर्नाले विद्या, धन तथा व्यापारिक उन्नतिको साथै बुढेसकाबाट टाढा रहन सकिन्छ। बुधलाई महत्वपूर्ण तथ्यहरु वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक को रुपमा मानिन्छ ।

बुधबारको दिन हरियाली घाँसपात खोजेर वस्तुभाउलाई खुवाउने ।हरियो चना भिजाएर बुधबारको दिन चराचुरुङ्गीलाई खुवाउने ।बुध ग्रहको अशुभफललाई शुभमा परिवर्तन गर्न गणेशको पुजा गर्ने ।नौ वर्ष भन्दा कम उमेरका कन्याका खुट्टा धोएर उनीहरुबाट आर्शिबाद लिने ।। बुध ग्रहलाई प्रसन्न बनाउनको लागि भगवतीको पुजा गर्ने ।

अद्भूत संयोग परेको साउनमा यसरी गर्नुहोस् भगवान शिवजीको अभिषेक, मिल्नेछ विशेष कृपा ,हिन्दू धर्ममा साउन महिनामा भगवान शिवको पूजा आराधना गर्दा विशेष कृपा प्राप्त हुने धार्मिक विश्वास छ। साउन महिनामा शिव भगवानका भक्तले आफ्नो विशेष मनोकांक्षा पूरा गर्नका लागि साउने सोमबारको ब्रत बस्ने गर्दछन् ।।

धार्मिक पुराणका अनुसार अन्य दिनको तुलनामा साउन महिनामा भगवान शिवको पूजा आराधना गर्दा दुई गुणा लाभ मिल्ने गर्दछ। भगवान शिवलाई प्रसन्न बनाउनका लागि भक्तजनले शिवलिंगमा फूल र प्रसाद चढाउने गर्दछन्। शास्त्रमा भगवान शिवलाई चाडै प्रसन्न बनाउनका लागि केही तरिकाका बारेमा उल्लेख गरिएको छ ।।

दूधले अभिषेक :- यदी तपाईको घरमा हरेक समय कलहको वातावरण बनिरहन्छ भने तपाईले साउन महिनामा दूधले शिवलिंगको अभिषेक गर्नुंहोस्। यसो गर्दा घर वा अफिसको कलह शान्त हुने गर्दछ। यसो गर्दा मुर्ख व्यक्ति पनि बुद्धिमान हुने शास्त्रमा उल्लेख छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...