Tuesday, October 20, 2020

दुखद खबर : चर्चित लोकदोहोरी गायिका सुनिता नेपालीले गरिन देहत्याग ,

Author

Date

Category

दुखद खबर : चर्चित लोकदोहोरी गायिका सुनिता नेपालीले गरिन देहत्याग , पोखरामा एक गायिकाले देहत्याग गरेकी छिन् । लामो समयदेखि पोखरा क्षत्रलाई कर्मथलो बनाएर ॅदोहोरी साँझ’ मा लोकगायिकाका रुपमा कार्यरत गायिकाले सुनिता नेपालीले यस्तो गरेकी हुन् ।

नेपालीले केही समय पहिले देखि पोखरास्थित फेवा दोहोरी साँझमा गायिकाका रुपमा गीत गाउँदै आएकी थिइन् । उनले गतराति ९ : ५० बजे देहत्याग गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले जानकारी गराउनु भएकाे हाे । पोखरा गैह्रापाटनस्थित जयराम कोइरालाको घरमा भाडामा बस्दै आएकी उनी विगत ५ वर्षदेखि कास्कीको बिरेठाँटीका ध्रुव लामिछानेसँग रिलेशनसिपमा बस्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरुले श्रीमान श्रीमती भएको बताउँदै आएका थिए । कोठामा भित्रबाट चुकुल लगाइएको अवस्थामा प्रहरीले ढोका फो’(रेर हेर्दा सुनिता झु-ण्डिएको अवस्थामा मृ(त भेटिएको प्रहरीले जनाएको छ । मृ-तक सुनिताकी दिदी गायिका लक्ष्मी नेपालीले ह(त्या गरेको आरोप लगाउदै लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा देहत्याग दु’रुत्साहन मुद्दा दर्ता गराएकी छिन् ।

आफुलाई आरोप लागेपछि मृ-तकका श्रीमानले आफु निर्दोष रहेको बताएका छन् । त्याे दिन म सबेरै काममा गएको थिए । राति अबेर फर्किए । कोठाको ढोका भित्रबाट लगाइएको थियो । मैले पटक पटक सुनितालाई पुकारे र आवाज नआएपछि आत्तिए, नजिकैका दाईदिदीहरुलाई सहयोग मागे । उहाँहरुले प्रहरीलाई डाक्नुभयो ।

प्रहरी आएर ढोका खोल्दा सुनिता झु-ण्डिएको अवस्था थियो । म विक्षप्त बने ।’ घरमा भाडामा बस्ने अन्य मानिसहरुले ध्रुव र मृ-तक सुनिता बिच गएराति कुनै झ-गडा नभएको बताएका छन् । प्रहरीले घट्नाका वारेमा छानबिन भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...