Tuesday, September 29, 2020

रानीको स्वर, जीवितको संगीतमा कथा सार्वजनिक ( भिडियो सहित )

Author

Date

Category

रानीको स्वर, जीवितको संगीतमा कथा सार्वजनिक, हरेक मान्छे आफैंमा एउटा लामो कथा लाग्छन्।  हरेकसँग सुरुवातको कथा हुन्छ । अन्त्यको पनि कथा हुन्छ। संघर्षका मैदान सबैका हुन्छन् । जित्नेका कथा । हार्नेका कथा ।कसैले लेख्छन् कापीमा र भर्छन् पानाहरु । कसैले लेख्छन् मनमा र भर्छन् यादहरु ।

हरेक बाटाहरु फरक हुन्छन् । सबैका बाटोहरु एकै हुन्नन् । त्यसैले त हरेकका अलग कथा हुन्छन् । ती कथाहरु कति लेखिन्छन् कति मेटिन्छन् । गायिका रानी शाक्यले जीवनको सत्यता गीत मार्फत बताउने कोसिस गर्दै “कथा २” सार्वजनिक गरेकी छिन्। गायक कमल खत्री संग यसअघि “कथा” बोलको युगल गीत सार्वजनिक गरेकी शाक्यले अर्को कोण बाट “कथा २” सार्वजनिक गरेकी हुन्।

“कथा” उनका सफल गीतहरु मध्य एक हो।  गायिका शाक्य अमेरिकामा बसेर निरन्तर गीत संगीतमा सक्रिय छिन।
“कथा २” मा स्वर रानी शाक्यको रहेको छ भने शब्द अरुण तिवारीको रहेको छ।  गीतमा संगीत जीवित जल्मीको ओरहेको छ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतलाई गायिका शाक्यको अफ़िसिएल युट्युव च्यानल “रानी शाक्य” मार्फत सार्वजनिक गरिएको छ।  लिरिकल भिडियो गायिका शाक्यका श्रीमान राजेश शाक्यले बनाएका हुन्।

भिडियो

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...