Tuesday, September 29, 2020

सिन्धुपाल्चोकमा बा’ढीले १५ घर ब’गायाे, १९ वे’पत्ता, दुईको श’व भेटियाे, भयो सम्पर्क विच्छेद, हेलिकोप्टर आकाशबाटै फर्कियो, उद्धारमा समस्या

Author

Date

Category

सिन्धुपाल्चोकमा बा’ढीले १५ घर ब’गायाे,१९ वे’पत्ता, दुईको श’व भेटियाे, भयो सम्पर्क विच्छेद, हेलिकोप्टर आकाशबाटै फर्कियो, उद्धारमा समस्या , सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर ब’गाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले ब’गाउँदा वे’पत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर ब’गाएकाे हाे ।स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार १४ घरका १९ जना ह’राइरहेको र दुई जनाको श’व फेला परेको छ ।

बाढीमा ह’राइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु ब’गाएको र केही व्यक्ति वे’पत्ता भएको बताउनुभयो ।जलविद्युत आयोजनाहरुमा पनि बा’ढीले क्ष’ति पुर्याएको छ । यस्तै आ’पतोल भन्ने ठाउँमा पक्की पुल ब’गाएको छ ।इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले ब’गाएको प्रहरी निरीक्षक न्यौपाने जानकारी दिनुभयाे । ‘घर ब’गाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु,’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो ।बाह्रबिसेको जुरेदेखि नै बाटो अ’बरुद्ध भएकाले उ’द्धारमा क’ठिनाइ भएको प्रहरीले जनाएकाे छ ।

बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।सभामुख सापकोटाको टोली विहीबार बिहान सिन्धुपाल्चोकका लागि उडेको थियो ।सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् । सभामुख चढेको हेलिकोप्टर फेरि सिन्धुपाल्चोक जाने प्रयासमा रहेकै बेला काठमाडौंमा भारी वर्षा सुरुभएकाले मौसम झनै प्रतिकूल बनेको छ ।यसैवीच, बाह्रबीसे रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

अरनिको राजमार्गमा रहेको ड्यामसाइडस्थित जुरे पहिरोको मुखमा भोटेकोसी नदीले कटान गर्दा आवतजावत रोकिएको छ। आवतजावत रोकिँदा सदरमुकाम तथा राजधानीबाट उद्धारको टोली घटनास्थल पुग्न सकेका छैनन्। राजमार्गको नयाँपुल भन्ने ठाउँमा सडक अवरुद्ध भएकाले सीमा प्रहरी चौकी तथा सशश्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट तातोपानीको टोलीसमेत घटनास्थल आउन नसक्दा घाइते, मृतक र बेपत्ताको उद्धारमा थप कठिन भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...