Friday, October 23, 2020

एकाबिहानै आयो दुखद खबर स सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले ८ घर बगाउँदा २ को मृ८त्यु, १८ बेपत्ता ,

Author

Date

Category

एकाबिहानै आयो दुखद खबर स सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले ८ घर बगाउँदा २ को मृ८त्यु, १८ बेपत्ता , सिन्धुपाल्चोकको बाह्रबिसेमा भिषण वर्षासँगै आएको बाढीमा परेर २ जनाको ज्यान गएको छ भने १८ जना बेपत्ता भएका छन्

घटना गएरातीको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले ठूलो क्षति पुगेको र थप विबरण आउन बाँकी छ ।

एकाबिहानै आयो दुखद खबर स सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले ८ घर बगाउँदा २ को मृ८त्यु, १८ बेपत्ता ,

प्रहरी अहिले घटनास्थलमा पुगीसकेको र उद्धार कार्य सुरु भएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु(याएको स्थानीय अम्बर क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बाढीले बगाएर लगेकोछ । घटनाका विषयमा थप जानकारी आउन बाँकी छ ।

काेराेना भाईरस ( काेभिड – १९ )बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...