Saturday, November 28, 2020

आइतबारकाे दिन भगवान विष्णुको दर्सन गर्दै, शेयर गरि, वि.सं. २०७७ असार २१ काे राशिफल पढ्नुहोस् ।

Author

Date

Category

आइतबारकाे दिन भगवान विष्णुको दर्सन गर्दै, शेयर गरि, वि.सं. २०७७ असार २१ काे राशिफल पढ्नुहोस् ।

आजको पन्चाङ्ग

वि.सं. २०७७ असार २१, आइतवार, इ.स. २०२० जुलाई ५। शकसंवत् १९४२ । प्रमादी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११४० दिल्लाथ्व। आषाढ शुक्लपक्ष। पूर्णिमा, १०:०३  उप्रान्त प्रतिपदा। नक्षत्र– पूर्वाषाढा, २३:४१  बजेउप्रान्त उत्तराषाढा। योग– ऐन्द्र, २४:००  बजेउप्रान्त वैधृति। करण– वव, १०:०३  बजेदेखि वालव, २१:३७  बजेउप्रान्त कौलव। आनन्दादिमा शुभ योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ०५:१५  बजे, सूर्यास्त– १९:०२  बजे र दिनमान ३४ घडी ७  पला । गुरुपूर्णिमा । गुरु व्यास जयन्ती । दक्षिणामूर्ति पूजा । मन्वादि । दिल्ला पुन्ही । मानस व्रत प्रारम्भ । भक्तपुरमा वीरनदी स्नान ।

हेर्नुहाेस् आजकाे राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय सुधारोन्मुख देखिन्छ । काम गर्दा इज्जत प्रतिष्ठाको ख्याल राखेर गर्नु होला । आफ्ना काम भन्दा अरुका काम बढि हुनेछन् तर काम गरेर जश कम मिल्नेछ । लाभदायक यात्राको सम्भावना देखिन्छ । अरुको भरमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । आस्था र विश्वास बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयले साथ दिने छैन । दुःख कष्ट हैरानी बढि हुनेछ । काम गर्दा विचार पु¥याउन सकिएन भने रित्तो हात फर्कनु पर्ला । परिवारमा समस्या बढ्न सक्छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसामा काम गर्न सकिने छैन । वेइमानको हातमा धन पर्न सक्छ सतर्क रहनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समयले सामान्य साथ दिनेछ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । कुरा भन्दा काममा ध्यान दिनुहोला । काम अनुसारको दाम हातमा पर्नेछ । देखिने शत्रु भन्दा नदेखिएका शत्रु बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । यात्राको सम्भावना देखिन्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साझेदारी भन्दा एक्लौटि व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । तनावले छोड्ने छैन । आहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । ऋण लगानीमा जोड नदिनु होला । व्यापार बढ्नेछ । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ । विरोधीको सक्रियता बढ्नेछ । काम गर्दा गोपनियता अप्नाउनु होला ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दोमन गरेर काम नगर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफुले लिने ठाँउ अरुले लिनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । उच्चमनोबलका साथ काममा लाग्नु होला थोरै सफलता मिल्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । आफन्तको सहयोग अल्प मिल्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शरीरि एवं मानसिक दूर्वलता बढ्नेछ । घरका समस्या बढ्ने छन् । अनावस्यक खर्च बढ्नेछ । विवाद रहित काम गर्न सकिने छैन । आफुमा भएको उर्जाको सदुपयोग गर्न सकिने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसा टुट्नेछ । मनमा शान्ति मिल्ने छैन । घर डेराको समस्या पर्न सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्ने जोश जागर बढ्नेछ । उच्च व्यक्तित्वको सुझाव सल्लाहमा काम गर्दा राम्रै हुनेछ । आफ्नै प्रयत्नबाट धेरै काम सम्पादन हुनेछन् अर्थोपाजन हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । साथि भाई इष्टमित्रबाट सहयोग प्राप्त होला । भ्रमलाई चिरेर काम गर्नु होला । घरका समस्याबाट मुक्ति मिल्ने छैन ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक लगानीमा जोड नदिनु होला । धन दिएमा फिर्ता नहुन सक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । आफन्तबाट नै विश्वास घात हुन सक्छ । कहि कतैबाट भाग्य खोने प्रयत्न हुनसक्छ सतर्क भएर काम गर्नु होला । मान्य जनको सुझाव सहयोग र आशिर्वाद लिएर काम गर्नु होला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा सुधार आउनेछ । काममा देखिएका समस्या कम हुनेछन् । मनोरञ्जनात्मक काममा खर्च ज्यादा हुनेछ । अरुको भर नपर्नु होला । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् । भोज भतेरको निम्तो आउन सक्छ । स्पष्ट बोल्दा घाटा हुनेछ । कार्य गोपनियता अप्नाएर काम गर्नु होला । धन दिएर शत्रु नबढाउनु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा, गि) काम गर्ने विश्वासिलो बातावरण बन्ने छैन । दूर्जनले दुःख दिनेछन् । पारिवारिक समस्या बढ्नेछन् । व्यर्थका काममा समय खर्च हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । फजुल खर्च बढ्नेछ । झुट्टा आरोप लाग्न सक्छ । जोखिम मोलेर काम नगर्नु होला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयले साथ दिनेछ । हिजो विरोध गर्ने आज मित्र बनेर आउने छन् । आफन्तका कारण लाभान्वित हुनुहुनेछ । काममा ढिला सुस्ति नगर्नु होला समयमा गरेका काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ क्षेत्र देखिने छन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । मांगलिक काम हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) गतिरोधको अन्त्य हुनेछ । सक्रियताले सफलताको शिखर चढन पाईनेछ । कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला । सहज र सरल विधिबाट कार्य योजना अगाडि बढ्ने छन् । सहयोगी हात भेटिने छन् । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ । परिवारबाट सहयोग पाईनेछ । सामाजिक काममा सक्रियता बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

(राशिफलमा जे – जस्तो भए पनि सबैको दिन सुखमय रहोस् । ईश्वर दाहिना रहुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ॐ शान्ति ! ! )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...