Sunday, November 1, 2020

शिव परियारको नयाँ गीत “अतालिन्छ यो मन” सार्वजनिक ( भिडियो सहित )

Author

Date

Category

शिव परियारको नयाँ गीत “अतालिन्छ यो मन” सार्वजनिक, चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो “अतालिन्छ यो मन” सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार  बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा “स्माइल” को रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।

म्युजिक भिडियोमा रविन बिस्ट र अश्मी श्रेष्ठको रोमान्स देख्न सकिन्छ ।  प्रदिप बस्नेतले सम्पादन गरेको भिडियोलाई देव जंग थापाको  निर्देशनमा तयार पारिएको हो  ।  सुबाथ लिम्बुको सहयोगमा निर्माणमा भएको भिडियोलाई  डश म्युजिक नेपालको अफ़िसिएल च्यानल मार्फत  सार्वजनिक  गरिएको छ।

नेपाली भाषी भुटानी गीतकार साम्पाङले १५ वर्षको उमेर देखि संगीत र साहित्यमा रुचि राख्न थालेका हुन् ।  यसअघि उनका “गर्व लाग्छ” , र “महसुस” बोलको गीतहरु सार्वजनिक भैसकेका छन् ।  गायक शिव परियारको ठुलो प्रसंशक रहेका साम्पाङले शिव परियार संग काम गर्न पाउदा आफ्नो ठुलो सपना पुरा भएको  बताएका छन् ।

अमेरिकामा फिल्म र्निर्माण अध्ययन गरिरहेका साम्पाङले न्यु क्रियशन प्रोडक्शन नामक च्यानल समेत चलाइरहेका छन्।  आगामी दिनहरुमा अझ स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले  बताएका छन् ।  यस म्युजिक भिडियो मार्फत दर्शक, स्रोता र मिडिया हाउस बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा साम्पाङले गरेका छन् ।

हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...