Friday, September 25, 2020

लकडाउन आगामी साउन ७ गतेसम्मका लागि थपियाे

Author

Date

Category

लकडाउन आगामी साउन ७ गतेसम्मका लागि थपियाे , कारोना महामारी नियन्त्रण गर्नका लागि गएको चैत ११ गतेदेखि लागु भएको लकडाउन आगामी साउन ७ गतेसम्मका लागि थपिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असाढ एक गतेदेखि लागु भएकै मोडलमा लकडाउन साउन ७ गतेसम्मका लागि थप्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए ।

असाढ १ गतेदेखि जोर बिजोरमा निजी सवारी साधन चल्न दिइएको छ भने पसलहरुलाई पनि सिमितरुपमा खोल्न दिइएको छ। यही मोडलमै लकडाउनलाई थप्ने निर्णय गरिएको हो ।

कोरोनाको संक्रमण बढिरहेकाले सरकारले लकडाउन थप्ने निर्णय गरेको हो । सरकारले लकडाउन खुकुलो भए पनि सामाजिक दुरी, स्यानिटाइजर, मास्कको प्रयोगमा भने कडाई गरिने जनाएको छ ।

एमसीसीबारे बोल्यो अमेरिका, सहयोग लिने नलिने नेपालको रोजाई , नेपालमा अमेरिकी सहयोगी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०को सहयोग सम्बन्धि सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेका बेला अमेरिकाले यो विषयमा आफ्नो प्रतिक्रिया दिएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी अनुदान लिने वा नलिने नेपालको रोजाईको विषय भएको बताएको छ। दूतावासले भनेको छ, ॅयो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन।’

काेराेना भाईरस (काेभिड – १९ )बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,220FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...