Sunday, November 1, 2020

बुधबार बिहानै थपिए ३२ जना भदा माथी संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाग्यो

Author

Date

Category

बुधबार बिहानै थपिए ३२ जना भदा माथी संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाग्यो

काठमाडौंःआसार १० / बुधबार बिहानै नेपालमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । बिहानै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सुचना अनुसार गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको हो ।

सुचनाका अनुसार थपिएका संक्रमितहरुमा लमजुङका ५ जना, स्याङ्जाका ७ जना, कास्कीका ५ जना, बाग्लुङका ९ जना, नवलपरासी पुर्वका ३ जना, तनहुँका १ जना र पर्वतका १ जना रहेका छन् । थपिएका संक्रमितलाई उनीहरुकै जिल्लाको आइसोलेसनमा राखिने तयारी भईरहेको सुचनामा जनाईएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १० हजार १ सय ३१ पुगेको छ । त्यस्तै, गण्डकी प्रदेशमा कुल ७ सय २९ जना कोरोना संक्रमित पुगेका छन् ।
हालसम्मको मृत्यु हेर्दा नेपालमा कुल २४ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...