Thursday, October 29, 2020

सरकारले वैदेशिक रोजगारी खुला गर्ने निर्णय गर्याे

Author

Date

Category

सरकारले वैदेशिक रोजगारी खुला गर्ने निर्णय गर्याे , कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदेशबाट विदामा आएका र करार अवधि बाँकि रहेकाहरुको लागि विदेशमा रोजगारीको लागि जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारि गराउनुभयाे ।

सरकारले वैदेशिक रोजगारी खुला गर्ने निर्णय गर्याे

शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बिदामा आएर विदेश जान नपाएकाहरुको लागि जान दिने निर्णय गरिदिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेका थिए र सोहि सिफारिसका आधारमा श्रम स्वीकृतिको नयाँ निर्णय नगरिएको तर बिदामा आएर श्रम करार अवधि बाँकी भएकाहरुको लागि उडान अवरोध मात्र हटाइएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे ।

जो बिदामा आएका छन् उनीहरुको लागि मात्र हो उहाँले भन्नुभयाे ुजुनसुकै देशबाट नेपाल आएर विदेश जान नपाएकाहरू अब जान पाउनेछन् ।ु विदेशबाट नेपाली ल्याउन चार्टर गरिएको जहाज मार्फत जान सक्ने उहाँले बताएउनुभयाे । सरकारले गत फागुन २९ गतेबाट श्रम स्वीकृति रोक्ने निर्णय गरेसंगै वैदेशिक रोजगारीको बाटो ठप्प रहेको छ ।

काेराेना भाईरस (काेभिड – १९ )बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...