Sunday, October 25, 2020

कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा पीसिआर परीक्षण नै अति सुस्त

Author

Date

Category

कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा पीसिआर परीक्षण नै अति सुस्त , बागमती प्रदेश अन्र्तगत कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा अहिले थ्रोट स्वाब संकलन कार्य धमाधम भई रहेको छ ।

यसरी भारतबाट आई क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरि पठाएको लामो समय भइसक्दा पनि पीसिआर परीक्षणको रिपोर्ट आउन सकिरहेकाे छैन । ॅस्वाब संकलन गरि पीसिआर परीक्षणका लागि प्रयोगशाला पठायौँ तर रिपोर्ट ढिला आउँछ’, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले भन्नुभयाे, ॅपीसिआर रिपोर्ट समयमै नआउदाँ क्वारेन्टिनको बसाई लम्बिने गरिरहेकाे छ ।’

स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाभर सात सय ५० जनाको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएकोमा ६ सय २५ जनाको पीसिआर रिपोर्ट आएको छ जसमध्ये ८६ जनाको पोजेटिभ आएको छ भने एक सय २५ जनाको रिपोर्ट आउन बाँकी छ ।

पर्याप्त किटको अभावमा भारतबाट आएकाहरुको आरडिटी परीक्षण मात्र गरिएको छ । जिल्लामा दुई हजार पाँच सय ४६ जनाको आरडिटी परीक्षण गरिएको छ । स्बाब संकलन किटको अभाव हुदाँ र आरडिटीको मात्रै भर पर्दा कारोना संक्रमणको जोखिम देखिएको छ । परीक्षण गर्नुपर्नेको संख्या दिनहुँ बढ्दो क्रममा रहे पनि परीक्षण व्यवस्थापन निकै फितलो देखिएको छ । यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

काेराेना भाईरस {काेभिड – १९ }बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...