Thursday, October 29, 2020

विश्व बजारमा कोरोनाकाे धेरै आैषधी ट्रायलमा छन् त्यसैले रोग नलागोस भनेर गलत प्रयोग नगराैँ , सचेत नागरिक बनाैँ र अरुलाई पनि सचेत बनाऊ

Author

Date

Category

विश्व बजारमा कोरोनाकाे धेरै आैषधी ट्रायलमा छन् त्यसैले रोग नलागोस भनेर गलत प्रयोग नगराैँ , सचेत नागरिक बनाैँ र अरुलाई पनि सचेत बनाऊ , अहिले विश्व बजारमा कोरोना भाइरसको लागी धेरै औषधी ट्रायलमा छन, केही औषधीहरूले केहि सकारत्मक सुरुवाती नतिजा दिएको पनि पाईएको छ।

तर अझै पनि अध्यानकै क्रममा छन। उक्त ट्रायलमा गएका केही औषधी नेपाली मार्केटमा पनि सजिलै पाईने र किन्न सकिने हुदा गलत बुझाईको कारण किनेर स्टक राख्ने, मनलाग्दी प्रयोग गर्ने पनि उत्तीकै सम्भावाना रहन्छन र स्वास्थ्य मानिसहरुले पनि डरकै कारण रोग नलागोस भनेर गलत प्रयोग भईदिन सक्छन। यस्ता कुराहरुमा हामी धैरै नै सचेत हुन आवश्यक छ।

एउटा दृष्तान्तका लागी, केहि औषधी यस्ता पनि छन, जुन हाम्रो नेपाली बजारमा सजिलै पाईन्छन् । यि औषधी डाक्टरले दिए, भेन्टिलेटर/आई.सी.यू मा भएको बिरामी घर जाने सम्भावना केहि रहने भनिएको छ; बिरामी वा स्वास्थ मानिसले आफै बाठो भएर खाए घरवाट भेन्टिलेटर/आई.सी.यू जाने सम्भावना झनै धेरै रहन सक्छ ।

तसर्थ मिडीयामा आएको कुराहरुलाई लिएर आफै औषधी किनेर राख्ने खाने काम डाक्टरको परामर्श बिना कहिल्यै नगरौ ।  साभार Routine Of Nepal Banda फेशबुक पेज ।

काेराेना भाईरस (काेभिड – १९ )बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...