Thursday, October 1, 2020

नेपालको नयाँ नक्सा पारित भएपछि भुवन थापाले ढुङ्गामा कुँदेकोनयाँ नक्सा ! सम्मान स्वरुप शेयर गराैँ

Author

Date

Category

नेपालको नयाँ नक्सा पारित भएपछि भुवन थापाले ढुङ्गामा कुँदेकोनयाँ नक्सा ! सम्मान स्वरुप शेयर गराैँ ,नेपाल सरकार र नेपालको संसदले भारत अति’क्रमित नेपाली भूभागसमेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ ।

सम्पूर्ण राजनैतिक दलहरु एक भएर एउटा ऐतिहासिक निर्णय गरेको यो बिषयले नेपालमा ठुलो खुशी छाएको छ । नेपालको राजनीतिमा भारतको प्रभावलाई हेर्दा भुमि फिर्ता लिन नसकेपनि कम्तिमा नयाँ नक्सा जारी गर्नु पनि आफैमा एउटा उपलब्धि भएको मान्नु पर्छ ।

उता भारतले नेपालको नयाँ नक्सालाई स्वीकार्न गर्न नसक्ने भन्दै तिखो प्रतिक्रिया दिएको छ । नयाँ नक्सा सहित सामाजिक संजालमा आ(आफ्नो प्रोफाइल सजाउने नेपालीको ठुलो लहर नै चलेको छ फेसबुक ट्वीटरमा जस्ता सामाजिक सन्जालमा ।

यहि नेपालको नयाँ नक्सा पारित भएपछि भुवन थापाले यसरी ढुँगामा कुदेर यति राम्रो नेपालकाे नक्सा हेर्नुहोस फोटोमा र सम्मान स्वरुप १ शेयर अवश्य गर्नुहाेला ।

नेपालको नयाँ नक्सा पारित भएपछि भुवन थापाले ढुङ्गामा कुँदेकोनयाँ नक्सा ! सम्मान स्वरुप शेयर गराैँ

काेराेना भाईरस (काेभिड – १९ )बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...