Friday, October 23, 2020

अभिनेत्री निरुता सिंह ४८ बर्ष उमेरकि हुदा पनि उतिकै जवान र सुन्दरी { फाेटाेहरु सहित }

Author

Date

Category

अभिनेत्री निरुता सिंह ४८ बर्ष उमेरकि हुदा पनि उतिकै जवान र सुन्दरी { फाेटाेहरु सहित } , चलचित्र दक्षिणा बाट डेब्यु गरेकी चर्चित नायिका हुन् निरुता सिंह । उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको दार्जीलिङमा भएको थियाे ।

अभिनेत्री निरुता सिंह ४८ बर्ष उमेरकि हुदा पनि उतिकै जवान र सुन्दरी { फाेटाेहरु सहित }

उनले पहिलो चलचित्र १९९३ मा तुलसी घिमिरेको निर्देशन रहेको दक्षिणा बाट धेरै फ्यान कमाउन सफल भएकी हुन् । दर्जनौ चलचित्रमा अभिनय गरेकी उनि चलचित्रका अवला म्युजिक भिडियोमा पनि उतिकै सकिंय रहेकी छिन् । पछिल्लो समय २०७६ बैशाखमा रिलिज भएको चलचित्र ॅदाल भात तरकारी देखा परेकी उनि केहि समय पहिला इन्डियन आइडलमा पुगेकी थिइन् ।

अभिनेत्री निरुता सिंह ४८ बर्ष उमेरकि हुदा पनि उतिकै जवान र सुन्दरी { फाेटाेहरु सहित }

इन्डियन आइडलमा पुगेका तस्विर सामाजिक संजालमा भाइल भएका थिए । लकडाउनको समयमा घर मानै समय बिताएकी निरुताले अन्य चलचित्रमा खेल्ने चाहाने बताएकी छिन् । एक भिडियो अन्तर्वार्तामा बोल्दै उनले, आफ्नो उमेर र समय सुहाउँदो तथा सशक्त फिल्मको अफर आयो भने खेल्ने चाहना व्यक्त गरेकी हुन् ।

उमेरले ४८ बर्ष लाग्दापनि उतिकै जवान र सुन्दरी देखिने उनले हालै सामजिक संजालमा तस्विर शेयर गरेकी छिन् जुन तस्विरमा उनि निकै सुन्दरी देखिएकी छिन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...