Sunday, October 25, 2020

शरीर बाहिर मुटु भएकी यि ५ वर्षकी बालिका { हेर्नुहाेस् तस्बिरमा }

Author

Date

Category

शरीर बाहिर मुटु भएकी यि ५ वर्षकी बालिका { हेर्नुहाेस् तस्बिरमा } , हालै सामाजिक संजालमा एक बालिकाको तस्विर भाइरल भएको छ । उक्त तस्विरमा उनको मुटु बाहिर छ । मुटु बाहिर आएपछि पनि उनले सामान्य दिनहरु बिताएकी छिन् ।

। वेरसाविया नामले परिचित ५ बर्षिय बालिका सजको मुटु मुटु जन्म देखि नै शरीरको बाहिर निक्लेको हो । उनि अरु मानिले जस्तो साधारण जीवन बिताएकी छिन् । तर उनको बुबा आमा भने उपचारका लागि रुसबाट अमेरिका पुगेका छन् ।

उनको मुटुको उपचार गर्नेको लागि धेरै खर्च हुने भएकाले पैसाको जोहो गर्ने अमेरिकको संचार माध्यमले जनाएको छ । डाक्टरले उनको मटुको सर्जरी गर्न लागि २ वर्षपछि सल्ल्लाहा दिएका छन् । उनको धड्कन चलेको बाहिरबाट नै स्पस्ट देखिन्छ ।

काेराेना भाईरस ( काेभिड – १९ )बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...