Thursday, October 29, 2020

विदेशबाट नेपाल आउने फ्लाइटको भाडादर दोश्रो पटक घटाईयाे {नयाँ भाडादर सहितकाे सुचि}

Author

Date

Category

विदेशबाट नेपाल आउने फ्लाइटको भाडादर दोश्रो पटक घटाईयाे {नयाँ भाडादर सहितकाे सुचि} , सरकारले विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घटाएको छ । चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले शुक्रबार केही भाडा घटाएको थियो ।

तर त्यसको २४ घण्टा नबित्दै फेरि भाडा घटेको छ । भाडा घटाउन शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेका थिए । भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भएको छ भने हिमालयनले कुनै जवाफ दिएको भने छैन ।

मलेसिया र खाडीका गन्तव्यमा ९० देखि १०० डलरसम्म भाडा घटाइएको छ । यस्तो छ नयाँ भाडा दर:-  १।मलेसियावाट काठमाडौँसम्मको भाडादर ( ४६५ डलरबाट घटाएर ३७२ डलर तोकिएको छ ।

२।कतारको दोहाबाट काठमाडौँसम्मको भाडादर –  ४९० डलरबाट घटाएर ३९२ डलर कायम गरिएको छ । ३।दुबईबाट काठमाडौँसम्मको भाडादर – ४५० डलरबाट घटाएर ३६० डलर कायम गरिएको छ ।

४।साउदीको दमामबाट काठमाडौँसम्मको भाडादर – ५३० बाट घटाएर ४३० डलर कायम गरिएको छ । ५।साउदीको रियादबाट काठमाडौँसम्मको भाडादर – ५६५ बाट घटाएर  ४६५ डलर कायम गरिएको छ । ६।साउदीको जेद्दाबाट काठमाडौँसम्मको भाडादर – ६९० बाट घटाएर ५९० डलरमा झारिएको छ ।

७।ओमानदेखि काठमाडौँसम्मको भाडादर – ४६० बाट घटाएर ३६८ डलरमा झारिएको छ । ८।बहराइनदेखि काठमाडौँसम्मको भाडादर –   ४९० डलरबाट घटाएर ३९२ डलर कायम गरिएको छ ।  ९।कुवेतदेखि काठमाडौँसम्मको भाडादर – ५१० डलरबाट घटाएर ४१० मा झार्ने सहमति भएको छ ।

१०।जोर्डनदेखि काठमाडौँसम्मको भाडादर – ७७५ डलरबाट घटाएर ६७५ डलर कायम गरिएको छ । ११।साइप्रसदेखि काठमाडौँसम्मको भाडादर – ८३० बाट घटाएर ७३० डलर तोकिएको छ ।

काेराेना भाईरस (( काेभिड – १९ )) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...