Thursday, October 29, 2020

असार २१ गते पछिबाट मात्रै हवाई सेवा सञ्चालन गरिने

Author

Date

Category

असार २१ गते पछिबाट मात्रै हवाई सेवा सञ्चालन गरिने , सरकारले नेपालबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडानलाई २१ असार २०७७ सम्म रोक लगाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषद्ले गरेको निर्णयबाटै हवाई उडानमा रोक लगाउने समय लम्बिएको जानकारी ट्वीटमार्फत सार्वजनिक गरेका हुन्।

सरकारले ११ चैतदेखि जारी बन्दाबन्दीपछि सबै प्रकारको व्यावसायिक हवाई उडानमा रोक लगाएको छ । १६ असारसम्म लगाएको यस अघिको हवाई उडानको समयलाई बढाएर २१ असार पुर्‍याइएको पनि उल्लेख छ। हवाई उडान रोक लगाएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गरेरै सम्बन्धित वायुसेवालाई जानकारी दिने छ।

हाल सरकारले आकस्मिक उडान, उद्धार तथा अनुमति लिएर गरिने चार्टर उडान भने गर्न दिएको छ । यस अघि आधा क्षमतामा यात्रु राखेर आन्तरिक उडान खुला गर्ने प्रस्ताव प्राधिकरणमार्फ सरकारसमक्ष पुगेको थियो । उक्त प्रस्तावलाई सरकारले स्वकृति नदिई हवाई उडानको रोक लागेको समय थप भएको हो।

नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले आइतबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि जरुरी सूचना जारी गर्दै ॅसरकारको निर्णयअनुसार, व्यावसायिक यात्रु उडानलाई मात्र असार २१ गते राति ११:५९ बजेसम्मका लागि रोक लगाइएको’ जनाएका छन् ।

काेराेना भाईरस ( काेभिड – १९ )बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...