Friday, October 2, 2020

आज जेठ ३२ गते सुनकाे मूल्य अहिलेसम्मकै उच्च झ्न्डेै ९० हजार नजिक

Author

Date

Category

आज जेठ ३२ गते सुनकाे मूल्य अहिलेसम्मकै उच्च झ्न्डेै ९० हजार नजिक ,आज जेठ ३२ गते आइतबार नेपाली बजारमा सुनको भाउ तोलाको ९० हजार नजिक पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ६ सय रुपैयाँ तोकेको छ ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यो सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुनको भाउ प्रतितोला ८९ हजार १६५ रुपैयाँ तोकेको छ ।

पछिल्ला केही दिनदेखि सुनको भाउ अत्यधिक बढेपनि चाँदीको भाउ भने स्थिर रहदै आएकाे छ जहाँ आज चाँदीको भाउ प्रतितोला ९३५ रुपैयाँ रहेको छ ।

विश्वभर कोरोनाको महामारीसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अत्यधिक वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराेना भाईरस (काेभिड – १९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

याे पनि पढ्ननुहाेस् :- यस्ताे रहेछ हाम्रा नेपाली Actor हरुकाे उमेर ! सुनेर छक्क पर्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...