Thursday, October 29, 2020

सबै सतर्क रहाैं र सेयर गरि जानकारि बाडाैं एसियाली मुलुकमा कोरोना भन्दा खतरनाक रोग तीव्र बढ्दै

Author

Date

Category

सबै सतर्क रहाैं र सेयर गरि जानकारि बाडाैं एसियाली मुलुकमा कोरोना भन्दा खतरनाक रोग तीव्र बढ्दै , हाइ डेन्सिटीयुक्त लिपोप्रोटिन वा एचडीएललाई राम्रो कोलेस्ट्रोल मानिने गरिन्छ जसले हाम्रो धमनीमा हुने अवरोध हटाउन सहयोगी मानिन्छ र खराब कोलेस्ट्रोललाई बाहिर निकाल्न मद्दत गर्दछ ।

अर्कोचाहिँ लो डेन्सिटी लिपोप्रोटिन वा एलडीएल खराब कोलेस्ट्रोल हो, जसले धमनीमा अवरोध पुर्‍याउने गर्छ जसले गर्दा कार्डिक अरेस्ट र मुटुसँग सम्बन्धित रोगको खतरा बढाउने गर्दछ । शरीरमा खराब कोलेस्ट्रोलको स्तर जति बढी हुन्छ, रक्तप्रवाहमा अवरोध र मुटुरोगको भय उति नै हुन्छ ।

कतिपय अवस्थामा यसले निकै भयानक अवस्था ल्याउन सक्छ । विभिन्न अध्ययनले के देखाएको छ भने एसियाली मुलुकमा कोलेस्ट्रोलको समस्या तीव्र रुपमा बढ्दै गएको छ । जबकि पश्चिमी मुलुकमा यस्तो समस्या घट्दै गएको छ ।

याे वैश्विक कोलेस्ट्रोलको स्तरमा आधारित सबैभन्दा ठूलो अध्ययनमा आधारित तथ्य हो । हालै इम्पेरियल कलेज, लन्डनको नेतृत्वमा प्रसिद्ध वैज्ञानिक पत्रिका `नेचर’मा नयाँ अध्ययन ॅगैर इस्टतम कोलेस्ट्रोलको वैश्विक उपरिकेन्द्रको पुनर्मूल्याङ्कन’ प्रकाशित गरिएको थियो ।

जसमा विश्वका सयौं शोधकर्ताले योगदान दिएका थिए । अनुसन्धानमा १०६ दशमलव ६ मिलियन व्यक्तिको डेटा उपयोग गरिएको थियो । सन् १९८० देखि २०१८ सम्म ३९ वर्षको समायावधिमा दुई सय देशमा कोलेस्टोरको स्तर जाँच गरिएको थियो । कसरी बढाउने त गुड कोलेस्ट्रोल , यस्ता छन् तरिका ?

यदि तपाईं सधै स्वस्थ्य रहन चाहनुहुन्छ भने सबैभन्दा पहिला त तपाईंले चिनीको प्रयोग नियन्त्रण गर्नुपर्छ किनकि राम्रो कोलेस्टोरको स्तर बढाउनका लागि तपाईंले चिनीको मात्रा त्याग्नै पर्ने हुन्छ । साथै यसले तपाईंको मोटोपन घटाउन पनि सहयोग गर्नेछ ।

मोटोपन र एलडीएल दुवै साथसाथ हुन्छ र दैनिक हल्का व्यायामका साथ खानपानमा सुधार गरेर पनि यसलाई काबुमा ल्याउन सकिन्छ । भिटामिन बी उच्च घनत्वयुक्त लिपोप्रोटिन बढाउनमा सहायक हुने गर्दछ । धुम्रपान छाड्नासाथ तपाईंको एचडीएलको स्तर दश प्रतिशत सम्म बढ्न सक्छ ।

मदिरा सेवन माथि पनि नियन्त्रण गर्नैपर्ने हुन्छ साथै व्यायामले तपाईंलाई तन्दुरुस्त राख्छ र कतिपय रोगको सम्भावना पनि कम गराउँन मद्दत पुर्याउछ । शरीरमा राम्रो कोलेस्टोरको स्तर बढाउनमा समेत नियमित व्यायाम अपरिहार्य हुने गर्दछ ।

काेराेना भाईरस (काेभिड १९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...