Tuesday, September 29, 2020

रमेश पर्साइले सरिता गिरी विरुद्ध मुद्दा हाल्दै, साथ दिनेले सेयर गरिदिनुहाेला

Author

Date

Category

रमेश पर्साइले सरिता गिरी विरुद्ध मुद्दा हाल्दै, साथ दिनेले सेयर गरिदिनुहाेला , रमेश प्रसाईले समाजवादी पार्टीकी सांसद सरिता गिरी बिरुद्ध देशद्रोहको मुद्दा दर्ता गर्ने बताएका छन् । राष्ट्रिय अखण्डताको बिरुद्धमा बोल्दै आएकी सांसद गिरीको विरुद्धमा मुद्दा दायर गर्न छिट्टै काठमाडौं आउने उनले बताएका छ ।

साथै उक्त मूद्दामा रमेश प्रसाइकाे पक्षबाट कानुनि सल्लाहकारकाे रुपमा डा। सुरेन्द्र भण्डारीले बहस गर्ने समेत जानकारी दिएका छन् । राष्ट्रियताको विषयमा सबै दलहरु एकजुट भएका बेला आलोचनात्मक अभिव्यक्ति दिदै आएकी सांसद गिरीको चौतर्फी आलोचना भैरहेको बेला  भिडियो मार्फत रमेश प्रसाईले आयातित प्रवाशी बेहुली भन्दै गिरीलाई नेपालले अपनाएकी तर नेपाललाई कहिल्यै नअपनाएकी, मधेशीको प्रतिनिधि ठहरिएकी तर मष्तिस्कमा प्रशस्त बिहारी चेतना भरिएकि प्रवाशी बेहुलीकाे आतंक अति भएको आरोप समेत लगाएका छन् ।

साथै संसदमा हिन्दि भाषालाई स्विकार्नु भनेको नेपालको राष्ट्रियता माथिको प्रहार भएको बताएका छन् । फिजी र सिक्किमको प्रसङ्ग जोड्दै उनले सबैले सचेत रहन अनुरोध समेत गरेका छन् । सरिता गिरीले भनिन् : नयाँ नक्सा खारेजको माग फिर्ता लिन्न, पाटीले कार्वाही गरे गरोस नक्सासम्बन्धी संविधान संशोधन खा’रेजको संशोधन दर्ता गराएकी जसपा नेतृ सरिता गिरीले आफू ब्याक नहुने बताएकी छिन् ।

पार्टी संसदीय दलले विज्ञप्ति नै निकालेर गिरीलाई उक्त संशोधन दर्ता फिर्ता लिन निर्देशन दिइसकेको छ तर, गिरीले आफू आफ्नो अडानबाट पछि नहटने बताइन् ।

ॅमसँग पार्टीका महासचिव, प्रमुख सचेतकसहितका नेताहरूले आज भेटेका छन्,’ गिरीले भनिन्, ॅमैले उहाँहरूलाई प्रस्ट रूपमा आफ्नो अडानबारेमा भनिसकेकी छु ।’ ॅमैले आफ्नाे संशोधन तथ्यपरक रूपमा राखेकी छु,’ गिरीले भनिन्, ॅविनाप्रमाण सरकारले नक्सासम्बन्धी संशाेधन ल्याएकाे छ, प्रमाण बाहिरी देखाएर हुँदैन, संशोधनमा ती कुरा ल्याउनुपऱ्यो नत्र खा’रेज हुनुपर्छ ।’

पार्टी अध्यक्ष उपेन्द्र यादवले नयाँ पत्रिकासँग कुरा गर्दै गिरीले संशोधन फिर्ता नलिए का’रबाही हुने बताएका छन् । गिरीले विगत १० दिनमा संसदमा आफूले गा’ली बे’इज्जती खे’पिरहेको तर पार्टीले केही नगरेको गु’नासाे सुनाइन् । काेराेना भाईरस बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...