Thursday, October 29, 2020

काभ्रेकी उग्रचण्डी भगवती माईलाई फेरी आयो पसिना अब के हुन्छ? ॐ लेखी एक सेयर गरि हेर्नुस् (भिडियो सहित )

Author

Date

Category

काभ्रेकी उग्रचण्डी भगवती माईलाई फेरी आयो पसिना अब के हुन्छ? ॐ लेखी एक सेयर गरि हेर्नुस् (भिडियो सहित )

काभ्रेको नाला स्थित उग्रचण्डी भगवती माईलाई पसिना आएको छ । उग्रचण्डि भगवती माईलाई ५ वर्ष पछि पसिना आएको हो । नाला भगवती मेला पर्व तथा व्यवस्थापन समितिका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यका अनुसार बुधबार बिहान पौने ७ बजे स्थानीय मंगल श्रेष्ठ र राजेन्द्र श्रेष्ठले मन्दिर परिसरभित्र महिला रोएको आवाज सुनेका बताइएको छ । त्यसपछि भगवती माईको शिलामा पसिना आएको समितिका अध्यक्ष कर्माचार्यले बताउनु भयो ।

देशमा कुनै अनिष्ट हुनु अघि पूर्व संकेतका रुपमा भगवती माईको शिलामा पसिना आउने गरेको किम्बतन्ती रहेको छ । यसरी माईलाई पसिना आउदा देशमा केहि अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेको छ । पसिना आएपछि पुजारीहरुले क्षमा पुजा गर्ने बताइएको छ । पुजारिले क्षमा पुजा गर्दा केही हद सम्म राम्रो हुने पनि जनबिस्वास छ भगवती लाई पसिना आउदा देस मा कुनै जटिल समस्या हुने जनबिश्वास छ भगवती माईले हामी सबै को रक्ष गरून्

हेर्नुहोस भिडियो सहित–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...