Friday, October 23, 2020

मलाइका अरोराको बस्ने घरमा काेराेना भेटिएपछि पुरै  बिल्डिङ नै सिल !

Author

Date

Category

मलाइका अरोराको बस्ने घरमा काेराेना भेटिएपछि पुरै  बिल्डिङ नै सिल ! , बलिउड अभिनेत्री मलाइका अरोरा बस्ने घर सिल गरिएको छ । मलाइका अरोरा बस्ने मुम्बइको अपार्टमेन्ट बिल्डिङमा एक व्यक्ति कोरोना पोजेटिभ पाइएपछि पूरै अपार्टमेन्ट बिल्डिङ सिल गरिएको हो ।

बुधबार अबेर राती मलाइका बस्ने मुम्बइको खारस्थित बिल्डिङ बीएमसीले सील गरेको हो । बीएमसीले बिल्डिङमा कोरोना संक्रमित रहेको सूचना पाएको थियो जसको पुष्टि गरेपछि बुधबार अबेर राती बिल्डिङ सिल गरिएको हो ।

अहिले मलाइका पति अरबाज खानसँग सम्बन्धविच्छेदपछि खारस्थित अपार्टमेन्टमा बदै आएकी छिन् । उनको अर्जुन कपुरसँग सम्बन्धबारे समाचार आइरहन्छन् । यद्यपि अहिले उनी अर्जुनसँगै छिन् वा एक्लै भन्ने खुलासा भइसकेको छैन ।

काेराेना भाईरस बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...