Sunday, November 1, 2020

महानायक राजेश हमाललाई जन्मदिनमा सबैकाे प्रश्न बच्चा कहिले जन्माउने त ! उमेर त गयो नि {भिडियो हेर्नुहोस}

Author

Date

Category

महानायक राजेश हमाललाई जन्मदिनमा सबैकाे प्रश्न बच्चा कहिले जन्माउने त ! उमेर त गयो नि {भिडियो हेर्नुहोस} , नेपाली सिनेमाका एक खम्बाका रुपमा आफूलाई स्थापित गरेका अभिनेता राजेश हमालको आज जन्मदिन परेको छ । १९६४ जुन ९ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले आजबाट ५४ औँ बसन्तमा पाइला टेकेका छन् ।

२०४८ सालको ॅयुगदेखि युगसम्म’बाट अभिनयमा पाइला चालेका हमालको हमालको ॅसकुन्तला’ सिनेमामा आएर अभिनय यात्रा रोकिएको छ । ॅसकुन्तला’ हमालको पछिल्लो रिलिज सिनेमा हो । ५० र ६० को दशकमा राजेशले एकक्षत्र राज गरेका थिए ।

४ वर्ष अगाडी ५० वर्षको उमेरमा मधु भट्टराईसँग विवाह गरेका राजेशले प्रोडक्सनबाट छिट्टै कमब्याक गर्ने बताउदै आएका छन् । तर, कुन सिनेमा र कहिले गर्नेबारे अहिलेसम्म आधिकारिक खबर बाहिरिएको छैन । ३ सय भन्दा बढी सिनेमामा अभिनय गरेका हमालले नामको अगाडी महानायकको जोडेका छन् ।

जसको अर्थ सिनेमा क्षेत्रकै सर्वाधिक ठुलो व्यक्तित्व हुन्छ । थुप्रै ब्लकबस्टर सिनेमा दिइसकेका रहमालले नेपाली सिनेमाको बजार र व्यापारलाई फराकिलो बनाएका थिए । हेर्नुहाेस् भिडियो क्लिप :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...