Friday, October 23, 2020

आज जेठ २७ गते थप ३ सय २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार माथि

Author

Date

Category

आज जेठ २७ गते थप ३ सय २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार माथि , मंगलबार थप ३ सय २३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या ४ हजार ८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ९२ पुरुष र ३१ जना महिलामा मंगलबार मात्र कोरोना पुष्टि भएको हो । मंगलबार कोरोना पुष्टि हुनेमा विराटनगरमा ३ जना, झापामा १ जना, सुनसरीमा १ जना, सप्तरीमा ६ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, चतिवनमा २४ जना, नवलपुरमा ३ जना, धादिङमा १५ जना, कपिलवस्तुमा १०, महोत्तरीमा ५० जना, सर्लाहीमा १७ जना, धनुषामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, सप्तरीमा १, म्याग्दीमा १, बाग्लुङमा ११, दाङमा ६, बाँकेमा ९, जुम्लामा २, सल्यानमा १२, सुर्खेतमा ४, दार्चुला १०, कञ्चनपुर १९, डढेलधुरामा ७, कैलालीमा १, रुपन्देहीमा २०, नवलपरासीमा १२, नुवाकोटमा २, रौतहटमा २१, सिराहामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म ५ सय ८४ जनाले कोरोना जितेर घर फर्किएका छन् । काेराेना भाईरस बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...