Tuesday, October 20, 2020

हरियो प्याजको तरकारी खानाले मिल्नेछ यस्ताे चमत्कारिक फाईदाहरु

Author

Date

Category

हरियो प्याजको तरकारी खानाले मिल्नेछ यस्ताे चमत्कारिक फाईदाहरु , हरियो प्याजलाई हामीले भान्सामा प्रयोग गर्दै आएको खाद्य वस्तु हो । यसलाई स्प्रिंग ओनियनको नामले पनि चिनिन्छ । हरियो प्याज निकै स्वादिष्ट हुन्छ र स्वास्थ्यका लागि पनि यो उत्तिकै पोषिलो हुन्छ । धेरै समयदेखि नै हरियो प्याजको प्रयोग चिनियाँ दबाई बनाउन प्रयोग गरिँदै आइएको छ । तर धेरैलाई यसको फाइदाको बारेमा थाहा हुँदैन ।

हरियो प्याजमा सल्फर धेरै मात्रामा पाइन्छ, जुन हाम्रो शरीरको लागि निकै लाभदायक मानिन्छ । हरियो प्याजमा क्यालोरीको मात्रा पनि कम हुने गर्दछ । हरियो प्याजमा भिटामिन ए, भिटामिन बी २ र भिटामिन सी पनि पाइने गर्छ । साथै कपर, फस्फोरस, म्याग्नेसियम, पोटासियम, क्रोमियम, फाइबर लगायत पाइन्छ । यी सवै तत्व हाम्रो शरीरका लागि चाहिने अत्यावश्यक चिज हुन् ।

मुटु स्वस्थ राख्न : हरियो प्याज मुटु रोगका विरामीलाई निकै लाभदायी मानिन्छ । यसमा हुने कोलेस्ट्रोलको अक्सिडेसन कम गर्ने तत्वले धमनी रोगको खतरालाई पनि कम गर्छ ।

उच्च रक्तचाप रोक्न : हरियो प्याजमा हुने सल्फर निकै फाइदाजनक छ, जसले शरीरमा हुने रक्तचापलाई नियन्त्रण गर्छ । रक्तचापलाई सामान्य बनाइराख्न हरियो प्याज लाभदायी मानिन्छ ।

मधुमेह नियन्त्रण गर्न : हरियो प्याजमा भरपूर मात्रामा क्रोमियम पाइने गर्दछ । जसले हाम्रो रगतमा शुगरको मात्रालाई नियन्त्रण गर्दछ । यसका साथै यसको प्रयोगले ग्लुकोजको मात्रा नियन्त्रणमा मद्दत पुयाउँछ ।

पाचन पक्रिया सक्रिय बनाउन : हरियो प्याजले पाचन पक्रियालाई सक्रिय बनाउँछ । खाना अपच हुने हरुका लागि हरियो प्याज फलदायी मानिन्छ । त्यस्तै हरियो प्याज विभिन्न पेटसम्बन्धी रोगको लागि पनि उपयोगी मानिन्छ । यसमा पाइने फाइबारले खान मन नलाग्ने समस्या नियन्त्रण गर्दछ ।

चिसो भगाउन सहज : हरियो प्याजको सेवनले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता बढाउने गर्दछ । जसको कारणले विभिन्न रोगसँग लड्न शक्ति मिल्दछ । यसमा पाइने एन्टि ब्याक्टिरियल गुणले चिसो र फ्लूसँग लड्न मद्दत मिल्दछ ।

आँखा तेजिलो बनाउन : हरियो प्याजमा भिटामिन ए प्रशस्त पाइने भएकाले आँखाको रोशनी बढाएर आँखा सम्बन्धी समस्यालाई दूर गर्दिन्छ । यसको सेवनले शरीर र अनुहारमा पर्ने चाउरीपना हटाउन पनि मद्दत गर्दछ । त्यस्तै यसले हड्डी मजबुत बनाउन पनि सहयोग गर्दछ । यसमा पाइने भिटामिन सी र भिटामिन के हाम्रो शरीरको विकासमा मद्दत पुर्‍याउँछ ।
जानकारिका लागि सबैले सेयर गराैँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...