Saturday, November 28, 2020

तालुखुइलेलाई कोरोनाभाइरसको खतरा सँगै मृत्युको सम्भावना समेत अरुकाे भन्दा बढी रहने

Author

Date

Category

तालुखुइलेलाई कोरोनाभाइरसको खतरा सँगै मृत्युको सम्भावना समेत अरुकाे भन्दा बढी रहने , वैज्ञानिकहरुले तालुखुइले मानिसहरुलाई कोरोनाभाइरसको खतरा अधिक हुने र मृत्यु हुने सम्भावना पनि अधिक हुने बताएका छन् । वैज्ञानिकहरुका अनुसार कपाल झर्नुको पछाडिको कारक एस्ट्रोजोन हर्मोन हो ।

कोरोनाभाइरसका कैयौं सबैभन्दा खराब केसहरुमा पनि यही हर्मोनको सम्बन्ध पाइएको छ ।अमेरिकाको ब्राउन युनिभर्सिटीका प्रोफेसर र अनुसन्धान टिमका प्रमुख लेखक कार्लोस वेम्बियरले बेलायती अखबार टेलिग्राफसँग भने ॅवास्तवमा हामी यतो मान्छौं कि तालु खुइलिने समस्याले कोरोनाभाइरसको गम्भीर खतराको संकेत दिन सक्छ ।’

यसअघि तथ्यांकहरुको विश्लेषण गर्दा पनि कोरोनाभाइरसबाट मृत्यु हुने पुरुषको संख्या महिलाको भन्दा अधिक पाइएको थियो । तालु खुइलिने समस्या पनि पुरुषहरुमा नै देखिन्छ । प्रोफेसर वेम्बियरले भने ॅहामीलाई लाग्छ एस्ट्रोजोन भाइरसको शरीमा प्रवेशका लागि गेटवेको काम गर्छ ।’ यो टिकले स्पेनमा यस विषयमा दुई अध्ययन गरेको छ ।

दुवै अध्ययनमा अस्पतालमा भर्ना हुने कोरोना पीडितहरुमध्ये तालुखुइलेको संख्या अधिक भएको पाइयो । मड्रिडका ३ अस्पतालमा भर्ना भएका १२२ बिरामीहरुमा गरिएको अध्ययनमा कोरोना पोजेटिभ देखिएका बिरामीहरुमध्ये ७९ प्रतिशत तालुखुइले भएको पाइयो ।

यो अध्ययनलाई अमेरिकन एकेडेमी अफ डर्मेटोलोजी जर्नलमा प्रकाशित गरिएको छ । स्पेनमै गरिएको एक अन्य अध्ययनमा पनि कोरोनाका ४१ बिरामीमध्ये ७१ प्रतिशत तालुखुइले भएको पाइएको थियो । यी अध्ययनहरुले तालुखुइलेहरुलाई कोरोनाभाइरबाट बच्न अधिक सतर्कताको आवश्यकता भएको देखाएका छन् । काेराेना भाईरस बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...