Friday, October 30, 2020

आज जेठ २६ गते थप ३ सय १४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्याे

Author

Date

Category

आज जेठ २६ गते थप ३ सय १४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्याे , सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २९४ जना पुरुष र २० जना महिला रहेका छन्। यो सँगै कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा सय संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिनेमा २ सय ९४ पुरुष र २० महिला छन् । यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ४ सय ८८ पुगेको छ । जस्मा पुरुष ४ सय १९ र महिला ६९ जना छन् ।त्यस्तै कोरोना कारण १४ जनाले ज्यान गुमाइसकेका छन् ।

काठमाडौंमा डेरा गरेर बस्नेहरुलाई दुखद खबर तत्काल फर्किन नदिन काठमाडौंका पालिकाहरुको कठोर निर्णय ,ूकाठमाडौंमा डेरा गरेर बस्नेहरुलाई तत्काल फर्किन नदिन काठमाडौंका पालिकाहरुको कठोर निर्णय ललितपुर काठमाडौं उपत्यकाकास्थानीय तहलेकोरोना महामारी सामान्य नभएसम्म गाउँ गएकालाई नफर्कन आग्रह गरेका छन् ।

लकडाउनअघिदेखि उपत्यका छाडेका सर्वसाधारण फर्कन थालेपछि चन्द्रागिरि नगरपालिका–१५ ले सूचना नै जारी गरेर घर भाडामा बस्नेलाई अवस्था सामान्य नभएसम्म घर गएका कसैलाई नफर्कनू भन्दै फोन गर्न घरधनीका नाममा सूचना जारी गरेको छ । केही दिनयता उपत्यका भित्रिने क्रम बढेपछि ललितपुर महानगरपालिकाका वडाहरु ९, ११, १२ र १९ ले पनि घरधनीलाई यस विषयमा सूचित गरेका छन् । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी यस्तो सूचना जारी गरिएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

कोठा भाडामा बस्नेहरू जबर्जस्ती फर्केको वा घरभित्र छिर्न खोजेमा टोल सुधारमार्फत् वडा कार्यालयलाई जानकारी दिन पनिभनिएको छ।वडाको सूचनालाई बेवास्तागरेको पाइएमा टोल सुधार समितिको निगरानीमा १४ दिनसम्म घर लक गरिदिने ललितपुर–९ का अध्यक्ष राजु महर्जनले बताए । यस वडामा ३ हजार ४ सय ४८ घरधुरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...