Friday, October 2, 2020

लकडाउन पछि आइतबार एकैपटक १० हजार बढेको सुनको भाउमा आज पनि वृद्धि

Author

Date

Category

लकडाउन पछि आइतबार एकैपटक १० हजार बढेको सुनको भाउमा आज पनि वृद्धि ए, लकडाउनपछि एकैपटक आइतबार तोलाको १० हजार रुपैयाँ बढेको सुनको भाउ आज पनि उकालो लागेको थियाे ।

आज सोमबार छापावाल सुन प्रतितोला ८७ हजार ५ सय रहेकाे छ भने हिजाे आइतबार प्रतितोला ८७ हजार ४ सय रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सोमबार तेजावी सुन प्रतितोला ८७ हजार ६५ रुपैयाँ तोकेको छ भने हिजाे आइतबार प्रतितोला रू ८६ हजार ९६० रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार सुनकाे भाउ १ सय रुपैयाँले बढेको हो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला ९३० रुपैयाँ रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपालमा लकडाउनसँगै बन्द भएको सुनचाँदीको कारोबार आइतबारदेखि आंशिक सुरु भएको हो ।

याे पनि हेर्नुहाेस् :- यस्ताे रहेछ  हाम्रा नेपाली Actor हरुकाे उमेर ! सुनेर छक्क पर्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...