Sunday, October 25, 2020

हिमानी कोषले कोरोना संक्रमण नियन्त्रणका लागि गर्याे यति धेरै सहयाेग, पूर्ण विवरण हेर्नुहाेस्

Author

Date

Category

हिमानी कोषले कोरोना संक्रमण नियन्त्रणका लागि गर्याे यति धेरै सहयाेग, पूर्ण विवरण हेर्नुहाेस् ; कोरोना संक्रमण नियन्त्रणका लागि हिमानी कोषले विभिन्न संघ संस्थालाई आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोषको कार्यालय बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रसुती अस्पताल थापाथली, सुदुरपश्चिमको गौरीफन्टा नाका र नेप्सेम्याक नामक फोहरमैला संकलन केन्द्रलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । कोषले प्रसुति गृहलाई २ सय थान पिपिई र सोही मात्रामा N 96 मास्क, स्यानिटाईजर उपलब्ध गराएको छ ।

गौरीफन्टाको लागि एक सय थान पिपिई, पच्चिस सय थान सर्जिकल मास्क, ग्लोब्स तथा पन्ध्र सय कार्टुन पानी उपलब्ध गराएको हाे । फोहरमैला संकलन केन्द्रलाई दश थान पिपिई, १०(१० थान सर्जिकल मास्क तथा युटिलिटि ग्लोब्स लगायतका सामाग्री उपलब्ध गराइएको हो ।

याे सहयाेग भन्दा पहिले पनि कोषले विभिन्न संघ संस्था तथा सञ्चार माध्यमलाई स्वास्थ्य सामाग्री उपलब्ध गराई सकेकाे थियाे । पूर्वराजा ज्ञानेन्द्र शाहले समेत कोषमार्फत दुई करोड रुपैया सरकारको राहत कोषमा कोरोना नियन्त्रणका लागि उपलब्ध गराउनु भएकाे थियाे ।

सामाजिक विकास मन्त्रालयमार्फत नेपालमै पत्ता लागेको कोरोनाको औषधिको परीक्षण प्रक्रिया शुरु गरियाे ; कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सहप्रा डा । ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थाल्नुभएको जानकारी मिलेकाे छ ।

उहाँले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा हिजाेदेखि औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गर्नुभएको हो । औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले हिजाे प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...