Sunday, November 1, 2020

लामाे समयकाे लकडाउनपछि सुनचाँदी बजार खुल्यो, सुनको भाउमा १० हजारले वृद्धि

Author

Date

Category

लामाे समयकाे लकडाउनपछि सुनचाँदी बजार खुल्यो, सुनको भाउमा १० हजारले वृद्धि  , लकडाउनका कारण झण्डै साढे २ महिनादेखि बन्द रहेको सुनचाँदीको कारोबार आइतबारदेखि सुरु भएको छ । लकडाउनसँगै कारोबार बन्द भएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ जारी गर्न पनि स्थगित गरेको थियो ।

आइतबार कारोबार खुलेसँगै महासंघले नयाँ भाउ जारी गरेको छ । डेढ महिनापछि जारी भएको मूल्य यसअघिको भन्दा १० हजारभन्दा बढीले वृद्धि भएको छ । चैत्र ११ गते लकडाउनका कारण कारोबार बन्द हुनु अघि छापावाला सुनको मूल्य ७७ हजार रुपैयाँ थियो ।

आइतबार कारोबार खुल्दा छापावाला सुन प्रतितोला ८७ हजार ४ सय तोकिएको छ । यो यसअघि कारोबार बन्द हुने बेलाको भन्दा १० हजार ४ सयले बढी हो । तेजावी सुनको मूल्य प्रतितोला रू।८६ हजार ९६० तोकिएको छ ।

चाँदीको मूल्य प्रतितोला रू।९२५ कायम गरिएको छ । गत चैत १० सुनको मूल्य प्रतितोला रू।७७ हजार रहेकोमा अहिले त्यो मूल्य १० हजार ४ सयले बढेको छ भने चाँदीको मूल्य पनि तोलामा रू।२०५ ले बढेको छ ।

याे पनि पढ्नुुुुुुुहाेस् : यस्तो रहेछ हाम्रा नेपाली Actor हरुकाे उमेर ! सुनेर छक्क पर्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...