Sunday, October 25, 2020

क्रिष्ट्रियानो रोनाल्डो विश्वकै पहिलो बिलेनियर फुटबलर बन्न सफल खेलाडि

Author

Date

Category

क्रिष्ट्रियानो रोनाल्डो विश्वकै पहिलो बिलेनियर फुटबलर बन्न सफल खेलाडि ; क्रिष्ट्रियानो रोनाल्डोले गएको वर्ष चामत्कारिक आम्दानी गर्दै संसारकै बढी आम्दानी गर्ने सेलिब्रेटीमध्ये चौथो नम्बरमा पर्न सफल भएका छन् ।

३५ वर्षीय रोनाल्डोले कर कटौती नगरी १ सय ५ मिलियन आम्दानी गरेको विजनेस म्यागजिन फोब्र्सले उल्लेख गरेको छ । संसारकै सबैभन्दा बढी आम्दानी गर्नेहरु क्रमश अमेरिकी मोडल तथा विजनेस पर्सन्यालिटी केली जेन्नर, अमेरिकी र्‍यापर कान्य वेस्ट र स्विस टेनिस स्टार रोजर फेडेरर रहेका छन् । उनीहरुपछि रोनाल्डोले चौथो स्थान कब्जा गर्न सफल भएका हुन् ।

फोब्र्सका अनुसार रोनाल्डो सक्रिय खेलाडी जीवनमा १ बिलियन कमाउने तेस्रो व्यक्ति हुन् । यसअघि टाइगर उड्स र फ्लोइड मेइवेदरले पनि खेल जीवनकै क्रममा आफ्नो कुल कमाई १ बिलियन आम्दानी गरेको बताइन्छ ।

त्यस्तै अर्क फुटबलका सुपरस्टार लियोनेल मेसीले पनि यस वर्ष १ सय ४ मिलियन अमेरिकी डलर कमाएका छन् ।

Portugese and Juventus star player Cristiano Ronaldo becomes the first footballer to earn $1 billion across his playing career. According to the Forbes, He earned $105 million before taxes and fees in the past year.  Source: Forbes

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...