Thursday, October 29, 2020

शान्तीश्री परियार र खेम सेन्चुरी को कामी दाइको छोरो – मन छुने गित बजारमा सार्बजनिक ( हेर्नुहोस भिडियो )

Author

Date

Category

शान्तीश्री परियार र खेम सेन्चुरी को कामी दाइको छोरो – मन छुने गित बजारमा सार्बजनिक ( हेर्नुहोस भिडियो )

लोक दोहोरीमा निरन्तर चर्चामा आउन सफल र आफैमा परिचित गायक तथा सर्जक अनिश दुवाडिले जातिय छुवाछुद बारे मन छुने गित बजारमा सार्बजनिक गरेका छन् । यो गित गित मात्र नभइ समाजमा भयका यथार्थ घटनालाई चित्रण गरियको छ । सम्भबबता सर्जक अनिश दुवाडिले धेरै पटक दर्शकहरुलाइ रुवाइसकेका छन अहिले पनि यो गितले कसैका आँखा ओभानु नरहला उनका यस्तो मर्मपर्शि गीति ले सबै को आँखा रसाउने गर्छ।

सस्कृत म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित गायक खेम सेन्चुरी र गायिका शान्ती श्री परियारको सुमधुर आवाजमा बहुप्रतिभाशाली गायक अनि सर्जक अनिश दुवाडीको उत्कृष्ट शब्द तथा लय मा कामी दाइको छोरो बोलको गित बजारमा सार्बजनिक भइसकेको छ ।

भिडियो तर्फ : चर्चित निर्देशक प्रकाश भट्टको उत्कृष्ट निर्देशनमा सुरेश श्रेष्ठको छायांकन रहेको छ भने कुशल सम्पादक बिष्णु शर्माको उत्कृष्ट सम्पादन रहेको छ र उक्त गितलाइ खेम सेन्चुरी को आधिकारीक युटुब च्यानल मार्फत सार्बजनिक गरियको छ । हेर्नुस् भिडियो सहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...