Thursday, October 1, 2020

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो संक्रमित को संख्या २३०० नाग्यो

Author

Date

Category

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो संक्रमित को संख्या २३०० नाग्यो काठमाडौं । शिक्षण अस्पताल महाराजगंजमा उपचाररत दोलखाका एक ७६ वर्षीय वृद्दको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टी गरेका छन् । हाल सम्म नेपाल मा पनि मृत्यु हुनेको सन्ख्या ९ पगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर गरी २०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ

हाल सम्म संक्रमीत को सन्ख्या २३०० पुगेको छ । र उनीहरु सबै स्वास्थ्यकर्मीका सम्पर्कमा रहेका छन् ।निको भएर आजसम्म घर फर्किनेको संख्या २७८ जना छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १२ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,213FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...