Monday, October 26, 2020

रुकुमको घ’टनामा कसले गर्यो यति ठुलो षड्यन्त्र ? आ’क्रोशित हुदै यी आमाको कडा जबाफ ! हेर्नुहोस् (भिडियो सहित)

Author

Date

Category

रुकुमको घ’टनामा कसले गर्यो यति ठुलो षड्यन्त्र ? आ’क्रोशित हुदै यी आमाको कडा जबाफ ! हेर्नुहोस् (भिडियो सहित)

दिन प्रती दिन रुकुम को घटनाले नयाँ मोड लिनै रहेको छ।कस्ले र किन यति ठूलो सड्यन्त्र गर्यो भन्ने बारे अझै खुलेको छैन तेसै क्रम मा फेरि फेरि नयाँ नयाँ कुरा आउने क्रम नै छ तेसै क्रम मा एक आमले फेरि यस्तो कडा भिडियो सर्बजनिक गर्नुभयो प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन् ।

भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् ।आफ्ना पाँच साथी सहित उनी भेरीमै विलिन भए ।२०७७ जेठ १० गते रुकुम पश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् ।

आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरू सहित आउन आग्रह गरिन् । नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए ।तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन ।

रुकुमपश्चिमको यो घटनाले फेरी अर्को मोड लिएको छ । भर्खरै केहि मिडियामा उनीहरु बीचको फोन सम्पर्क भएको रेकर्ड बाहिर आएको छ । यो घटना सुनेपछि एक आमाले कडा रुपमा यसको जबाफ दिनुभएको छ ।हेर्नुहोस् भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...