Sunday, October 25, 2020

भगवान श्री राम र हनुमानको आजकै दिन पहिलाे पटक भेट भएको ऐतिहासिक दिन, यस्ताे छ धार्मिक प्रथा

Author

Date

Category

भगवान श्री राम र हनुमानको आजकै दिन पहिलाे पटक भेट भएको ऐतिहासिक दिन, यस्ताे छ धार्मिक प्रथा , सधैब हनुमान भक्तका लागी हरेक मंगलबारको ठूलो महत्व हुने नै गर्दछ तर ज्येष्ठ महिनामा पर्ने ठूलो मंगलबार हरेक भक्तका लागी विशेष रहने गर्दछ । यस दिन हनुमान आफ्ना भक्तको हरेक मनोकामना पुर्ण गर्दछन् भन्ने धार्मिक विश्वास रहेकाे छ ।

धार्मीक मान्यता अनुसार भगवान श्रीरामसँग हनुमानजीको पहिलो भेट ज्येष्ठ महिनाको मंगलबार नै भएको थियो र त्यस यता हरेक दिन मंगलबारलाई हनुमानको प्यारो बारका रुपमा बुझिदै आएको छ भने भेट भएको दिन जेष्ठको मंगलबारलाई हनुमानको अति प्रिय दिन मानिने गर्दछ ।

याे साल ज्येष्ठ महिनामा ०६, १३, २० र २७ गते गरी चार ठूलो मंगलबार परेको छ तसर्थ ज्येष्ठका यि मंगलबारका दिन हनुमानजीको उपासना गरेमा मनोवाञ्छित फल पाउने विश्वास रहेकाे छ । साथै यी मंगलबारका दिन यस्ता कार्य गर्न नहुने बताईएकाे छ :-

१। हनुमानजीको पूजामा कहिल्यै पनि चरणामृतको प्रयोग गर्नुहुदैन । २। हनुमानजीको उपासना गर्ने भक्तले ज्येष्ठका मंगलबारका दिन नुनको सेवन गर्नुहुदैन । ३। यस दिन कसैले दानमा दिएको मिठाईको समेत सेवन गर्नुहुदैन ।

४। हनुमानको उपासना गर्दा कालो र सेतो वस्त्र पहिरन बर्जित छ । हनुमानलाई प्रसन्न पार्न रातो र पहेलो रंगको वस्त्र पहिरिनु पर्दछ । ५। हनुमानजीको उपासना गर्ने ब्यक्तिले पूजाको एक दिन अगावैबाट पूजाको भोलिपल्टसम्म ब्रम्हचार्यको पालना गर्नुपर्दछ । अझ ज्येष्ठका मंगलबारका दिन स्त्रीको स्पर्शबाट समेत बच्नु पर्दछ ।

६। ठूलो मंगलबारका दिन चर्किएको वा टुटफुट भएको मुर्तिको उपासना गर्नु हुदैन । साथै च्यातिएको फोटोको समेत आराधना गर्नुहुदैन । ७। ठूलो मंगलबारका भुलेर पनि माछामासु, अण्डा, मदिरा र धुम्रपानको सेवन गर्नुहुदैन । ८। यस दिन दिउँसो सुत्नु हुदैन ।

९। यस दिन अनिवार्य तर सम्भवानुसार हनुमान चालिसाको पाठ गर्नु पर्दछ । १०। हनुमान चालिसाको पाठ गरेमा मात्र पनि कठिनाई हटेर जानेछ र लाभ प्राप्त हुने विश्वास रहेकाे छ ।
कोरोना भाइरस बाट बच्नको लागी साबुन पानीले मिची मिची हात धुने बानि बसालाैँ, सामाजिक दुरी कायम गराैँ र स्व्यास्थ्य रहाैँ । जनहितमा जारी सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...