Friday, October 30, 2020

१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु काेराेनाले नभएकाे पुष्टि

Author

Date

Category

१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु काेराेनाले नभएकाे पुष्टि , चौतारा साँगाचोकगढी ( १३ का शनिबार राति मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

१४ दिन क्वारेन्टाइनमा बसेर घर गएका ६८ वर्षका पुरुषको शनिबार राति एक्कासि बिरामी भएर मृत्यु भएको थियो । कोरोना आशंका गरि उनको स्वाब संकलन गरि हिजो नै परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएको थियो ।

उनको पीसीआर रिपोर्टबाट कोरोना नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । उनलाई राति श्वासप्रश्वासमा समस्या भएपछि वडामा रहेको स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको थियो र त्यही नै उनको मृत्यु भएको थियो ।

उनको हिजो नै दाहसंस्कार गरिएको छ । उनी गत वैशाख १० गते काठमाडौंको हरिसिद्धीबाट घरमा आएका थिए । सोही दिन उनलाई चौतारा साँगाचोकगढी ( ८ मेलचौरको क्वारेन्टाइनमा राखिएको थियो । वैशाख २४ मा दुई हप्ता पुगेपछि उनको आरडीटी परीक्षणमा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

कोरोना भाइरस बाट बच्नको लागी साबुन पानीले मिची मिची हात धुने बानि बसालाैँ, सामाजिक दुरी कायम गराैँ र स्व्यास्थ्य रहाैँ । जनहितमा जारी सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...