Wednesday, October 21, 2020

गायक अमृत क्षेत्रीको स्वरमा रहेकाे `जहाजै चढेर’ गीत सार्वजनिक { भिडियो सहित }

Author

Date

Category

गायक अमृत क्षेत्रीको स्वरमा रहेकाे `जहाजै चढेर’ गीत सार्वजनिक { भिडियो सहित }

युवा गायक तथा संगीतकार अमृत क्षेत्रीको नयाँ गीत सार्वजनिक गरिएको छ । महामारी , लकडाउन अनि सरकारको आसमा प्रवासमा पीडामा बसेका प्रेमीको आवाज़लाई समेटेको क्षेत्रीको गीतको लिरिकल भिडियो युट्युब मार्फत सार्वजनिक गरिएकाे हाे ।

परदेशमा बसेर आफ्नो घर परिवारलाई सम्झिरहनेहरूमा समर्पित यो गीत अत्यधिक रुचाइएको छ । लकडाउनको समयमा नै तयार पारिएको उक्त भिड़ियोले चाहना र इच्छा हुँदा घरबाट पनि काम गर्न सकिन्छ भन्ने गतिलो उदाहरण समेत प्रस्तुत गरेको छ । उक्त गीतमा गायक अमृत छेत्रीकै शब्द रचना रहेको छ भने संगीत बीबी अनुरागीले गरेका हुन् ।

गीत सार्वजनिक गर्दै गायक क्षेत्रीले भने,`देश तथा संसारभर रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु अहिलेको यस महामारीबाट सुरक्षित रही आफ्नो देश, आफ्नो घर सकुशल फर्कन सक्नु होस् भन्ने कामना गर्दछु । ´ हेर्नुहाेस् भिडियाे गित:- 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...