Tuesday, October 20, 2020

आज जेठ १७ गते नेपालमा १८९ जना नयाँ काेराेना संक्रमित थप

Author

Date

Category

आज जेठ १७ गते नेपालमा १८९ जना नयाँ काेराेना संक्रमित थप , नेपालमा पछिल्लो २४ घण्टामा १८९ जना संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या १४०१ पुगेको छ ।

आज टेकु प्रयोगशालामा गरिएको परिक्षणमा १२४ जना र अन्य विभिन्न स्थानमा गरिएको परिक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकै दिन भेटिएको सबैभन्दा धेरै संख्या हो । पछिल्लो पटक १३ जना कोरोनाभाइरस मुक्त भएर डिस्चार्ज भएका छन् ।

यससँगै अहिलेसम्म कूल २१९ जना डिस्चार्ज भएका छन् । काेराेना भाईरसबाट जाेगिने उपायहरु अपनाऊ, आफू पनि सुरक्षित बनाैँ र अरुलाई पनि सुरक्षित बनाउँ । जनहितमा जारि सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...