Thursday, October 29, 2020

लामखुट्टेले टोक्दा कोरोना नसर्ने स्वास्थ्य मन्त्रालयकाे जानकारी

Author

Date

Category

लामखुट्टेले टोक्दा कोरोना नसर्ने स्वास्थ्य मन्त्रालयकाे जानकारी , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने जानकारी दिनु भएकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाटाले नियमित लाइभ अपडेट मार्फत कोरोना संक्रमण लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताउनु भएकाे हाे ।

सर्वसाधारणहरुको जिज्ञासाको उत्तर दिदै प्रवक्ता डा देवकोटाले हालसम्म लामखुट्टेको टोकाइबाट कोरोना संक्रमण सरेको कुनै घटना नभेटिएकाे पनि बताउनुभयाे । उहाँले लामखुट्टेबाट कोरोना भाइरस सर्ने कुरा प्रमाणित नभएको जानकारी दिदैँ भन्नुभयाे कोरोना भाइरस श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग हो ।

डा देवकोटाका अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउ गर्दा निस्किने थुकको छिट्टाबाट मात्र सर्ने गर्दछ । कोरोना संक्रमणबाट बच्न बारम्बार हात धुने, खोक्दा वा हाच्छिउ गर्दा कुइना वा रुमालले मुख छोप्ने लगायतका सावधानी अपनाउनु पर्ने प्रवक्ता डा देवकोटाकाले बताउनुभयाे ।

प्रवक्ता डाक्टर देवकोटाकाले गर्मी मौसम शुरु भएको र लामखुट्टे लाग्ने समय पनि शुरु भएको तर  कोरोना भाइरस नसार्ने भएपनि डेंगु, मलेरिया लगायतको रोग सार्ने भएकाले लकडाउनमा घरमा तथा क्वारेन्टाइमा रहँदा लामखुट्टेको टोकाइबाट बच्नुपर्ने आवश्यक रहिनै रहन्छ । खबरहब

कोरोना भाइरस बाट बच्नको लागी साबुन पानीले मिची मिची हात धुने बानि बसालाैँ, सामाजिक दुरी कायम गराैँ र स्व्यास्थ्य रहाैँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...