Tuesday, September 29, 2020

आज जेठ १६ गते थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ पुग्याे

Author

Date

Category

आज जेठ १६ गते थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ पुग्याे , नेपालमा शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिनुभएकाे हाे ।

संक्रमित मध्ये १६५ जना पुरुष र ५ जना महिला छन् । यो संगै संक्रमितको संख्या १२१२ पुगेको छ । यस्तै शुक्रबार थप १९ जना निको भएका छन् । निको हुनेको संख्या २०६ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ।

आज थपिएका संक्रमितसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार २१२ पुगेको छ । संक्रमितमध्ये १६५ जना पुरुष र ५ जना महिला छन् ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमण बढ्दो क्रममा रहेकोले थप सचेतना अपनाउन आवश्यक रहेकाे बताउनु भएकाे छ ।

काेराेना भाईरसबाट जाेगिने उपायहरु अपनाऊ, आफू पनि सुरक्षित बनाैँ र अरुलाई पनि सुरक्षित बनाउँ । जनहितमा जारि सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...