Tuesday, September 29, 2020

कोराना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ पुग्यो

Author

Date

Category

कोराना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ पुग्यो , सिमानामै ज्यान गुमाएका अर्घाखाँचीका युवकमा कोरोना पोजेटिभ भेटिएको पुष्टि भएकाे छ ।

भारतबाट नेपाल आउँदै गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियाे । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं। ९ का युवक गत जेठ १८ गते भारतबाट नेपाल फर्किएका थिए ।

उनी आँउने क्ममा  गाडीम मृत्यु भइसकेको थियो र पछि सिमानाबाटै स्वाब लिइ परिक्षण गरेपछि कोरोना पोजेटिभ देखिएको हो तर कोरोना पोजेटिभ देखिए पनि उनको मृत्युको कारण अरु नै हुनसक्ने आशंका पनि गरिएको छ तर त्यस बारे थप जानकारि प्राप्त भएकाे छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...