Tuesday, October 20, 2020

तत्काल स्वदेश फर्किन र्ईच्छुक भई अनलाईन फारम भरेका नेपालीहरुलाई सम्पर्कमा आउन दुतावासको अनुरोध

Author

Date

Category

तत्काल स्वदेश फर्किन र्ईच्छुक भई अनलाईन फारम भरेका नेपालीहरुलाई सम्पर्कमा आउन दुतावासको अनुरोध , तत्काल स्वदेश फर्किन र्ईच्छुक रहेको भन्दै दूतावासले उपलव्ध गराएको अनलाईन फारम भरेका तर फारममा उपलव्ध गराइएको मोवाईल नम्वरमा सम्पर्क हुन सकेको छैन ।

त्यसरी फारम भरेका र दूतावाससँग सम्पर्क हुन नसकेकोहरुलाई यथाशिघ्र सम्पर्क गर्न बहराइन स्थित नेपाली दूतावासले सूचना जारि गरेकाे छ । दूतावासले निकालेको सूचनामा बहराइनमा कार्यरत रहेका र समस्यामा परेका नेपालीका समस्याहरुलाई एकिकृत गरी समाधान गर्ने उद्देश्यले दूतावासले तयार पारेको फारम भर्नेहरुको खोजि दूतावासले सुरु गरेको हो ।

त्यसरी खोजि गर्दा तत्काल नेपाल जानु पर्ने भन्दै फारम भरेकाहरु मध्ये कतिपयको मोवाईल नम्वरमा सम्पर्क हुन नसकेको दूतावासले जनाएको छ । त्यसरी फारम भर्नेहरुलाई राजदूतावासको सम्पर्क नम्वरहरुमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

फारम भरेका तथा फारममा उपलव्ध गराएको मोवाईल नम्वर फरक परेकाहरुले मनामा, बहराईन स्थित दूतावासको टेलिफोन नम्वर १७७२ ५५८३ मा फोन गर्न सक्नुहुनेछ ।
कोरोना बाट बच्नकोलागी साबुन पानीले मिची९मिची हात धुनुहोस, सामाजिक दुरी कायम गर्नुहोस्, स्व्यास्थ्य रहनुहोस्,शुभ समय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...