Sunday, October 25, 2020

आज जेठ १४ गते थप ७ जनामा कोरोना संक्रमण भएकाे पुष्टि, नेपालमा कुल संक्रमितको संख्या ७७९ पुग्यो

Author

Date

Category

आज जेठ १४ गते थप ७ जनामा कोरोना संक्रमण भएकाे पुष्टि, नेपालमा कुल संक्रमितको संख्या ७७९ पुग्यो , रौतहटमा थप सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएकाे छ ।

जिल्लाको गढीमाई नगरपालिका — ७ स्थित क्वारेन्टिनमा रहेका सात जना पुरुषमा संक्रमण देखिएको जानकारि प्राप्त भएकाे छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा रहेको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा बर्ष १७, १८, २०, २८, २७, २७ र २९ बर्षका पुरुषमा संक्रमण देखिएको स्रोतले जानकारि गराएकाे छ ।

रौतहटको याे नयाँ कोरोना संक्रमितसंगै कुल संक्रमितको संख्या ७७९ पुगेको छ । यसअघि हिजो मात्रै देशमा थप ९० जनामा काेराेना पाेजेटिभ केश देखिएको थियो । यो कोरोना संक्रमण शुरु भए यता नेपालमा एकै दिन देखिएको सबैभन्दा धेरै सङ्ख्यामा रहेकाे छ ।

नेपालमा लगायत सारा सन्सार कोरोन भाईरसको निराकरण होस् । काेराेना भाईरसबाट जाेगिने उपायहरु अपनाऊ र आफू पनि सुरक्षित रहाैँ अनि अरुलाई पनि सुरक्षित रहन सिकाऊ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...