Sunday, October 25, 2020

आज जेठ १३ गते एकै पटक ९० जनामा कोरोना पुष्टि हुदा संक्रमितको संख्या ह्वात्तै बढ्याे

Author

Date

Category

आज जेठ १३ गते एकै पटक ९० जनामा कोरोना पुष्टि हुदा संक्रमितको संख्या ह्वात्तै बढ्याे , पछिल्लो अपडेट अनुसार नेपालमा थप ९० जनामा कोभिड –१९ पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ४६ जिल्लामा गरि ७ सय ७२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

डा। देवकोटाका अनुसार नयाँ संक्रमित हुनेहरुमा महोत्तरिमा २ जना, जुम्ला स्थायी घर भई बारामा कार्यरत २ जना, बाराकै पचौटा नगरपालिकाका ३ जना, रौतहटका २२ जना, सिराहमा ५ जना, धनुषामा १ जना कोरोना संक्रमित भएकाे जनाईएकाे छ ।

यस्तै बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जनामा काेराेना पाेजेटिभ रहेकाे छ । सुदुरपश्चिमको कैलालीमा १ जना र अछाममा १ जनामा काेराेना पाेजेटिभ भएको  छ। सुर्खेतमा थप १२ जनामा काेराेना पाेजेटिभ पुष्टि भएको छ । #stayhome #stayhealthy  सामाजिक दुरि कायम गरौ, सचेत बनौ, आफू बचौ अरुलाई पनी बचाउ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...