Tuesday, September 29, 2020

जिवेस, चिरन्जिवी र प्रविणको स्वरमा रहेकाे ` इतिहास ´बाेलकाे गित सार्वजनिक { भिडियाे सहित }

Author

Date

Category

जिवेस, चिरन्जिवी र प्रविणको स्वरमा रहेकाे ` इतिहास ´बाेलकाे गित सार्वजनिक { भिडियाे सहित } , संञ्चारकर्मी चिरन्जिवी सापकोटाले जिवेस र प्रविणसँग मिलेर ॅइतिहास’ बोलको गित युटुव मार्फत सार्वजनिक गरेका छन् ।

आईतबार आहा टिभि नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गितमा नेपालको इतिहासको बारेमा जानकारी गराउन खाेजिएकाे छ । नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायतको विभिन्न सिमाना भारतले अतिक्रमण गरेपछि उत्पन्न परिवेशलाई लिएर रविन्द्र सुवेदीको शब्द रचनामा उक्त गित बनाईएकाे छ ।

चिरन्जिवी सापकोटाले उक्त गितमा संगित दिएका छन् । गित सार्वजनिक भएपछि सापकोटाले मिडियामा भने,ञजिवेस र प्रविणसँग मिलेर देशको परिवेससँग मेलखाने गित सार्वजनिक गरेका हौं र नेपालका सीमा मिचिएका छन्, उल्टै भारतीय मिडियाले नेपाललाई उपनिवेशको नजरले हेरकाले हामीले गितबाट सबैलाई सचेत पार्ने काम गरेका छौं ।झ

भारतीय मिडियाले गर्न खोजेको दादागिरीलाई खबरदारी पनि गरेका छौं’ सापकोटाले भने, ॅवास्तविक इतिहास के थियो रु हामीले हाम्रो सीमाका लागि जसरी पूर्खाहरुले लडे त्यसैरीनै लड्ने छौ भन्ने संकेत पनि गितमा दिईएकाे छ । हेर्नुहाेस् पूरा भिडियाे गित :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...