Thursday, October 29, 2020

`अति आवश्यक औंषधि ढुवानि ´ लेखेर हिडेकाे ट्रकमा ५० बाेरा गुट्खा बरामद गरियाे

Author

Date

Category

`अति आवश्यक औंषधि ढुवानि ´ लेखेर हिडेकाे ट्रकमा ५० बाेरा गुट्खा बरामद गरियाे , काठमाडौँ देखि सप्तरीको राजविराज जाँदै गरेको एउटा ट्रकबाट ५० बोरा गुटखा बरामद गरिएकाे छ ।

अति आयवश्यक औषधि ढुवानी लेखिएको उक्त ट्रकमा जाँच गर्दा रु १८ लाख मूल्य बराबरको गुटखा बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारि गराएकाे हाे ।

प्रहरी निरीक्षक अरुण कुसवाहका अनुसार पशुपति ट्रान्सपोर्टले काठमाडौँबाट सप्तरीको राजविराजका लागि पठाएको सो ट्रकबाट ५० बोरा गुटखा बरामद भएको जानकारी मिलेकाे छ ।

थाेरै मात्रामा औषधिजन्य वस्तु  रहेको उक्त ट्रकमा चकलेट तथा  इलेक्ट्रोनिक सामग्रीहरु समेत रहेको प्रहरीले जनकारि गराएकाे छ । बरामद गरिएकास वस्तुसहितकाे ट्रकलाई कार्वाही गर्नका  लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको जनाईएकाे छ ।

देश यस्ताे माहामारिकाे लडाई लडिरहेकाे बेलामा पैसा कमाउने साेचाईमा नलागाैँ , र सरकारले लियाएकाे नियमलाई पालना गर्दै आफू पनि सुरक्षित रहुँ र अरुलाई पनि सुरक्षित बनाऊँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...