Friday, October 23, 2020

नायिका बर्षा राउतले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालीले मेरै हो भन्न मिल्दैन भनेपछि विवादमा आईन् {भिडियो सहित}

Author

Date

Category

नायिका बर्षा राउतले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालीले मेरै हो भन्न मिल्दैन भनेपछि विवादमा आईन् {भिडियो सहित} , सबै नेपालीले भारतले अतिक्रमण गर्न खाेजेको कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा खुलेर बिरोध गर्दा नायिका वर्षा राउतले भने विबादास्पद वयान दिएकी छन् ।

जहाँ एक युट्युव च्यानलसँग अन्तरावार्ता दिईरहेकाे क्रममा नायिका बर्षा राउतले भारत र नेपाली पत्रकारहरुले विवादित भूमि आ ( आफ्नो भएको दाबी गर्दा आँफुलाई अप्ठ्यारो भएको समेत भन्न भ्याएकि छन् । बर्षा राउतले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा आफ्ना भारतीय साथीहरुको अगाडी आँफुलाई अप्ठ्यारो परेको वर्षाको तर्क छ ।

बर्षा राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या दुई देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् ।

चर्चित नायिका मनिषा कोइरालाले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने नक्सा जारी गर्नेबारे मन्त्रिपरिषदले गरेको निर्णयबारे परराष्टमन्त्री प्रदीप ज्ञवालीले खुशी व्यक्त गरेर गरेको ट्विटलाई रिट्वट गर्दै गरेको टिप्पणीका कारण उनी भारतीय मिडियाको तारो बनेपछि अधिकांश नेपाली कलाकारहरुले भने मनिषाको सर्मथन मजाले नै गरिरहेकाे देखिन्छ ।

मनिषाले लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नक्सा प्रकाशन गर्ने सरकारको निर्णयको स्वागत गदै सानो देशको स्वाभिमान राखेको प्रतिक्रिया दिएका थिईन् । प्राय कलाकारले मनिषाको सर्मथन गरिरहदा बर्षा राउतले दिएको याे भिन्न प्रतिक्रियाका कारण वर्षा अहिले विवादकाे विषय तानिएकि छन् । हेर्नुहाेस् भिडियाे :–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...