Monday, September 21, 2020

जेलमा थुनिएका व्यक्तिमा काेराेना देखिएपछि प्रहरि चाैकि सिल गरियाे

Author

Date

Category

जेलमा थुनिएका व्यक्तिमा काेराेना देखिएपछि प्रहरि चाैकि सिल गरियाे , जेलमा थुनिएर रहेका व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडीलाई सिल गरि सकिएकाे छ ।

जिल्लाको शिवनाथ गाउँपालिका घर भएका२२ वर्षीया युवकमा कोरोना पोजेटिभ देखिएको जानकारि मिलेकाे छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत चैत्र ६ गते भारतबाट नेपाल आएका र वैशाख १५ गते कर्तव्य ज्यान मुद्दामा थुनिएका ती युवकमा कोरोना रहेकाे  पुष्टि भएको हो ।

सञ्चार शाखाका असई अशोक पालले भने,ञवैशाख १६ गते आरडिटी परीक्षणबाट नेगेटिभ देखिएका ती युवालाई अदालत लैजानका लागि गरिएको पीसीआर परीक्षणबाट पोजेटिभ देखिएकाे हो ।झ

मुद्दा शाखामा काम गर्ने लगाएत जिल्ला प्रहरीकार्यालय नै असुरक्षित महशुस गरेपछि कार्यलय लाई नै सिल गरिएको छ र चाँडै नै सम्बन्धित सबैको पिसीआर विधिबाट परीक्षण गरिने तयारी गरिदैँ रहेकाे जानकारि प्राप्त भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,230FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...